रास्वपा सरकारलाई चुनौती थपियो !
काठमाडौं । बालेन्द्र शाहको नेतृत्वमा बन्ने रास्वपा सरकारलाई सुरुदेखि नै जटिल चुनौतीहरूको घेराबन्दीमा काम गर्नुपर्ने अवस्था देखिएको छ । जनताले नयाँ नेतृत्वबाट ठूलो अपेक्षा राखिरहेका बेला अन्तर्राष्ट्रिय परिस्थितिले सिर्जना गरेको आर्थिक दबाब र आन्तरिक...
नेकपा धुलो टकटकाएर अघि बढ्ने
नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’ले निर्वाचनमा अपेक्षित परिणाम प्राप्त हुन नसकेको कारणबाट विचलित नहुन पार्टी पंक्तिलाई अपिल गरेका छन् ।
काठमाडौं । काभ्रेको अनेकोटमा २८औं शहीद सांस्कृतिक दिवसका अवसरमा बिहीबार आयोजित शहीदको प्रतिमा...
रास्वपाले समानुपातिक सांसदहरुको सुची बुझाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदहरुको नाम आज निर्वाचन आयोगमा उपलब्ध गराउने भएको छ । आज बसेको रास्वपा सचिवालय बैठकले समानुपातिक सांसदहरुको सुची बुझाउने निर्णय गरेको हो ।
पार्टी प्रवक्त मनिष झाका अनुसार...
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकको मुख्य एजेन्डा समानुपातिक सांसद छनोट रहेको छ।...
रास्वपाको सचिवालयको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज बस्ने भएको छ ।
यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि आजको लागि सारिएको थियो ।
बैठक बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा...
बेलायतले दियाे रास्वपालाई बधाई
काठमाडौं । बेलायती दूतावासले हालै सम्पन्न ऐतिहासिक निर्वाचनमा सफलता हासिल गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिएको छ।
दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस ऐतिहासिक निर्वाचनमा सफलता प्राप्त गरेकोमा बेलायत राष्ट्रिय स्वतन्त्र पार्टी...
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा
काठमाडौं । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।
पछिल्लो परिणाम अनुसार प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५१ लाख बढी मत पाइसकेको छ ।...
सिरहाका चारवटै निर्वाचन क्षेत्रमा रास्वपाकाे वर्चस्व कायमै
सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ पनि सिरहाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पष्ट वर्चस्व कायम गरेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार रास्वपाले जिल्लाभर करिब ५८ प्रतिशत मत प्राप्त गर्दै अन्य...
समानुपातिकमा रास्वपाले ५० लाख तीन हजार १६८ मत पायाे
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड चार लाख २४ हजार हजार ५२७ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख मत कटाएको हो । सबैभन्दा बढी...
निर्वाचनको परिणामले काँग्रेसलाई गम्भीर सन्देश दियाे
काठमाडाैं । नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले प्रतिनिधि सभाको निर्वाचनको परिणामले काँग्रेसलाई गम्भीर सन्देश दिएको जनाएका छन् ।
चुनावमा पराजित भएर पार्टीले पनि लज्जास्पद हार व्यहोरेपछि सभापति गगन थापाले राजीनामा दिने चर्चाका बीच तत्कालीन कार्यवाहक...





















