प्रचण्डले भारतविरुद्धको भलिबल खेलमा जित हासिल गर्ने खेलाडीलाई दिए बधाई
काठमाडौैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतविरुद्धको भलिबल खेलमा जित हासिल गर्ने नेपाली खेलाडीलाई बधाई दिएका छन । उनले सामाजिक सञ्जालमार्फत आज सम्पन्न भारतविरुद्धको खेलमा...
शीर्ष तीन दलमा उपनेताविहीन
काठमाडौं । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले दलको संसदीय दलको उपनेता हालसम्म चयन गर्न सकेका छैनन् ।
नेपाली कांग्रेस र माओवादी केन्द्रका संसदीय दलको उपनेता पद निर्वाचन देखि नै रिक्त...
राष्ट्रपति पौडेलद्वारा तीन राज्यमन्त्रीमा नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडलले शुक्रबार अरुणकुमार चौधरी, रुपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (९)...
लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलालको ठूलो योगदान
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलालको ठूलो योगदान रहेको जनाएका छन्। पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई बिहीबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पुष्पलाल नेपाली राजनीतिका एक मुर्धन्य, प्रतिभाशाली,...
स्वीट्जरल्याण्डलाई नेपालमा लगानीकर्ता भित्र्याउन सहयोग गर्न आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गरेका छन् ।
शिष्टाचार भेटका लागि आज प्रधानमन्त्री निवास बालुवाटार आएकी नेपालका...
२ दिनसम्म राप्रपाको भेला हुने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्षहरूको भेला यही साउन १७ र १८ गते काठमाडौंमा हुने भएको छ ।
राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले यही साउन १७ गते धुम्बाराहीस्थित एसआर बैंक्वेटमा भेलाको उद्घाटन...
प्रधानमन्त्री ओलीले कांग्रेससँग भएको सहमतिको अक्षरंश पालना गर्ने घोषणा
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँग भएको सहमतिको अक्षरंश पालना गर्ने घोषणा गरेका छन् । दुई दलबीच सत्ता–सहकार्यको लागि विभिन्न ७ बुँदे सहमति भएका छन् । ती सहमति कार्यान्वयन हुने वा नहुने भन्ने विषयमा...
समाजवादी क्रान्तिको दिशामा अगाडि बढन निर्देशन
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले वर्तमान राजनीतिक संकटको बैज्ञानिक निकास नेपाली विशेषताको समाजवादमात्र भएको ठोकुवा गरेका छन । सोमबार नेपाल कम्युनिष्ट पार्टी कालिकोटको नवौं पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले...
प्रधानमन्त्री केपी ओलीले दिए मन्त्रीहरुलाई २६ बुँदे निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका मन्त्री र सचिवहरुलाई २६ बुँदे निर्देशन दिएका छन्।
सिंहदरबारमा मंगलबार भएको बैठकमा प्रधानमन्त्री ओलीले २ वर्ष आफूले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेस नेतृत्वमा सरकार भन्ने स्पष्ट गर्दै मूलभूत...
माकेले पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकले गाउँस्तरदेखि नै पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
माओवादी...

























