काँग्रेस–एमालेको गठबन्धन विरुद्ध सबै माओवादीले एकभएर मुकाविला गर्ने
काठमाडौं । विप्लव नेतृत्व नेकपा नेताहरुले ठूलो बलिदान र त्यागबाट आएको परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रसहिति भएको काँग्रेस–एमालेको गठबन्धन विरुद्ध सबै माओवादीले एकभएर मुकाविला गर्ने नेताहरुले उद्घोष गरेका छन् ।
संविधान संशोधन गरेर समानुपातिक र समावेसीलगाएतका उपलब्धिको...
तलबमान आगामी आर्थिक वर्षदेखि नै समायोजन गर्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले मर्यादाक्रम अनुसार फरक रहेको तलबमान आगामी आर्थिक वर्षदेखि नै समायोजन गर्न आदेश गरेको छ । अदालतको आदेश अनुसार तलबमान समायोजन साउन १ गतेदेखि नै लागु हुने छ । समान मर्यादाक्रममा रहेका तर अन्य सरकारी...
आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
काठमाडौं । सङ्घीय संसद् अन्तर्गत चारवटा संसदीय समितिको बैठक आज बस्दै छ । आज सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, महिला तथा सामाजिक मामिला, पूर्वाधार विकास र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक...
सहकारी रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितहरूसँग छलफल गर्ने
काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितहरूसँग छलफल गर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले बुधबार पीडितहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।
सहकारीका पीडितहरूसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने...
एमालेको बैठक स्थगित
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।
अब बैठक असार २६ गते बिहान ११ बजे बस्ने छ । बैठकमा पछिल्ला...
३० दिनमै प्रधानमन्त्री प्रचण्डले लिएपनि आपत्ति नहुने
काठमाडौं । प्रमुख प्रतिपक्ष कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानअनुसार विश्वासको मत लिनका लागि व्यवस्था गरिएको ३० दिनकै समय प्रधानमन्त्री पुष्पकमल दाहालले लिएपनि आपत्ति नहुने जनाएका छन् । तर, सरकारमा बसेसम्म सदनप्रति जिम्मेवार हुनुपर्ने...
डा. मुकुल ढकाललाई राप्रपाकाे केन्द्रीय समिति हटायाे
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. मुकुल ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिबाट हटाएको छ।
रास्वपाको असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई सबै जिम्मेवारीबाट मुक्त गरेको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले सञ्चारकर्मीलाई जानकारी दिए।...
प्रधानमन्त्री ‘प्रचण्ड’ लाई थप दुई मन्त्रालयको जिम्मेवारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हाल्ने गरी दुई मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवकिशोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री...
एमालेले गर्न लागेको सहकर्मबाट ०५९ र ०६९ को घटना दोहोरिन नदिन दलहरूलाई आग्रह
काठमाडौं । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले २०५९ सालमा ज्ञानेन्द्र शाहलाई र २०६९ सालमा खिलराज रेग्मीलाई सरकार बुझाएको घटना फेरि नदोहोर्याउन प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) सँग अनुरोध गरेका छन्।
सोमबार...
नयाँ सरकार गठनका लागि केही समय लाग्ने
काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नयाँ सरकार गठनका लागि केही समय लाग्ने जनाएका छन्।
आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले कांग्रेससँगको समझदारीअनुसार पहिलो चरणमा पार्टी...
























