चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति पौडेलसँग गरे शिष्टाचार भेट
काठमाडौं । चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्।
२ दिनअघि नेपालको आएका सुनसहितको टोली केही बेरअघि शीतल निवास पुगेको थियो। भेटघाटमा नेपाल-चीनबीच रहीआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी...
प्रधानमन्त्रीले दिए नेपाल आइडल विजेता करणलाई गितार उपहार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिएका छन् । उक्त अवसरमा दाहालले परियारलाई गितार उपहार दिएका थिए ।
प्रधानमन्त्री दाहालले सङ्गीतका खासखास कार्यक्रम आफूले हेर्ने...
आर्थिक सुधारको योजनासहित स्वदेशी उत्पादनलाई प्रश्रय दिइने
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारको योजनासहित स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइने जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा...
राष्ट्रिय परिचयपत्रमा सरकारको क्रान्तिकारी काम
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय परिचयपत्रमा अन्तरआबद्धता सरकारको क्रान्तिकारी काम भएको दाबी गरेका छन् ।
प्रतिनिधि सभामा सांसद्हरूले सोधेका प्रश्नको जवाफमा प्रधानमन्त्रीले सबै सेवाहरू एकै ठाउँ (राष्ट्रिय परिचयपत्र)मा केन्द्रीकृत गरेर जनताले बैंकिङ, घरजग्गा, शेयरसँग सम्बन्धित...
प्रधानमन्त्री र चिनिया उपविदेशमन्त्री सुन वेइतोङबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका चिनिया उपविदेशमन्त्री सुन वेइतोङले भेटवार्ता गरेका छन् ।
सिंहदरबारमा सोमबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
भेटमा...
राजतन्त्रको अन्त्यपछि गणतन्त्रमा अभिभावकीय संस्थाका रूपमा राष्ट्रपति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको कार्यसम्पादनका लागि आवश्यक कर्मचारी, विज्ञलगायत दैनिक कार्यसञ्चालन खर्चका लागि बजेट विनियोजन गरिएको जनाएका छन् ।
आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ...
बजेट कार्यक्रम नसच्याए बजेट पुस्तिकामा आगो लगाउने धम्की
पोखरा । गण्डकी प्रदेश सभामा नेकपा एमालेका सांसद कृष्ण पाठकले बजेटका कार्यक्रम नसच्याए बजेट पुस्तिकामा आगो लगाउने धम्की दिएका छन् ।
मंगलबार प्रदेशसभामा भएको आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफल कार्यक्रममा उनले बजेटको वार्षिक विकास...
बजेटमाथिको छलफलमा पंचायतकालीन विरासत तोड्न बिफल
काठमाडौं । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले बजेटमाथिको छलफलमा पंचायतकालीन विरासत तोड्न नसकिएको बताएका छन् ।
क्रान्ति गरेर आएको शक्ति र नयाँ भनिएको शक्तिललले समेत पंचायतकालीन विरासत तोड्ने हिम्मत गर्न नसकेको र बजेट वितरणमा असहानातालाई...
विपीन जोशीको रिहाइको पहल जारी : प्रम
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपीन जोशीको रिहाइको पहल भइरहेको जनाएका छन् ।
परराष्ट्र मन्त्रालयको बजेटमाथि सांसदले सोधेका प्रश्नको मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले जोशीका रिहाइका निम्ति...
विदेश मन्त्रीहरूको १९औँ बैठकमा भाग लिन इरान प्रस्थान गर्दै परराष्ट्रमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया सहयोग संवाद (एसीडी)का सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको १९औँ बैठकमा भाग लिन शनिबार इस्लामिक गणतन्त्र इरान प्रस्थान गर्नेछन् ।
उनी इरानको राजधानी तेहरानमा सोमबार आयोजना हुने उक्त बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...
























