सङ्घीय सरकारमा १० देखि १२ जना मात्र मन्त्री बनाउनुपर्छ : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घ र प्रदेशमा सदस्य घटाउनुपर्ने जनाउनुभएको छ । साथै उहाँले मुलुकमा उपलब्ध स्रोत र साधनले मौजुदा संसद् र प्रदेशसभा सदस्यलाई थेग्न नसक्ने जनाउनुभयो ।
नेपाली कांग्रेस नागार्जुन नगर...
महाधिवेशन प्रतिनिधि हुन कम्तिमा ३ वर्ष पार्टीमा काम गरेको हुनुपर्छ : माकुने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि हुनका लागि कम्तिमा ३ वर्ष पार्टीमा काम गरेको हुनुपर्ने जनाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन–१४ (अपानी)मा पार्टी गठन हुनु अघिदेखिकै सदस्यतालाई मान्यता दिइने...
टिकटक खोल्न माग
काठमाडौं । प्रतिनिधि सभा सदस्य असिम साहले टिकटक खोल्न माग गरेका छन्।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नियन्त्रित र व्यवस्थित रुपमा टिकटक खोल्न माग गरेका हुन्।
अश्लिलता फैलिएको भन्दै गत कात्तिक २७ गते सरकारले टिकटक प्रतिबन्ध...
सांसदहरुलाई भ्रष्ट बन्न नदिन सर्वोच्चमा रिट
काठमाडौं / सांसदहरुलाई पैसा बाँड्ने प्रदेश सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा फेरि अर्को रिट निवेदन परेको छ । गत वर्षको साउनमा परेको रिटमा सर्वोच्च अदालतले कुनै पनि शीर्षकमा सांसदलाई बजेट नबाँड्न अन्तरिम आदेश दिए पनि...
मन्त्रिमण्डल हेरफेरबारे अनभिज्ञ : माकुने
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केन्द्रमा मन्त्रिमण्डल हेरफेरबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
बिहीबार संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै नेपालले मन्त्रिमण्डल हेरफेरबारे जानकारी नभएको बताएका हुन् । उनले प्रधानमन्त्रीसँग हुने...
भ्रष्टाचारी इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष जेल सजाय
काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष जेल सजाय तोकिएको छ ।
गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मु्द्दामा गत जेठ २४ गते दोषी ठहर भएका भट्टराईको सजाय र जरिवाना विशेष...
सहकारपीडितको उजुरी अभिलेखमा नभेटिएको जवाफ पत्याउन सक्छन् ?
काठमाडौं । सहकारी ठगीबारे कास्की प्रहरीमा पीडितले दिएको उजुरीबारे नेपाल प्रहरीले महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्चमा पठाएको जवाफले प्रश्न उठाएको भन्दै प्रतिनिधि सभामा प्रश्न उठेको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा काँग्रेस सांसद शान्ति परियारले सहकारपीडितको उजुरी अभिलेखमा...
राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका समकक्षी एमहर्डबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्डको बर्नमा आज भेटवार्ता भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’...
विकासमा सेनाको महत्वाकांक्षा बढ्दा संकट उत्पन्न
काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विकासमा नेपाली सेनाको संलग्नतालाई लिएर प्रश्न उठाएका छन् ।
गुरुङले बुधबार प्रतिनिधि सभाको बैठकमा रक्षा मन्त्रालयको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बोल्दै सेनाको विकासका कामबारे...
दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण
काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले संविधानमा उल्लेख गरिएअनुरूप दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद परियारले संविधानको धारा ४० ले दलित समुदायलाई विभिन्न हक, अधिकार दिएको...

























