‘फ्लोर क्रस’ गरेका फणीन्द्र देवकोटा मन्त्रीमा नियुक्त
पोखरा । गण्डकी प्रदेशमा सोमबार ‘फ्लोर क्रस’ गरेका फणीन्द्र देवकोटा मंगलबार मन्त्रीमा नियुक्त भएका छन् ।
गोरखाबाट २०७९ को निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट विजयी उनले सोमबार ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत...
राष्ट्रपति पौडेल कतारको राजधानी दोहामा
दोहा । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड र जर्मनी भ्रमणका क्रममा कतारको राजधानी दोहा आइपुगेका छन् । उनलाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेशविक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रासयका कर्मचारीले स्वागत...
बयलपाटा अस्पतालका लागि संघीय सरकारबाट विशेष अनुदान दिन माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले अछाममा सञ्चालित बयलपाटा अस्पतालका लागि संघीय सरकारबाट विशेष अनुदान दिन माग गरेका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले दुर्गम क्षेत्रका नागरिकको निशुल्क उपचार गराइरहेको अस्पताल अहिले आफैं...
राष्ट्रपति आज जेनेभा प्रस्थान गर्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्)को उद्घाटन मञ्चमा सहभागी हुन आज साँझ स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएका...
जसपाको महाधिवेशन सुरु
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।
अध्यक्ष उपेन्द्र यादवले सोमबार दिउँसो पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गरेका हुन् । महाधिवेशनमा शुभकामना राख्दै मधेशका पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले...
गृहमन्त्री रविविरुद्धको रिटमा सर्वोच्चले प्रमाण झिकाउने आदेश
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा सर्वोच्च अदालतले प्रमाण झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले लामिछानेविरुद्ध जुनसुकै जिल्लामा रहेका उजुरीसहित सहकारी ठगी प्रकरणमा सीआईबीको प्रतिवेदनको...
प्रधानमन्त्री प्रचण्ड र भारतका समकक्षी मोदीबीच भेटवार्ता
काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेश्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा समकक्षी मोदीलाई...
अर्थतन्त्रलाई सही दिशा प्रदान गर्न अनुशासनको खाँचो
काठमाडौं । पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी र परिणाम दिने खालको बजेट आवश्यक रहेको जनाएका छन्।
साउथवेस्टन स्टेट कलेज वसुन्धराद्वारा आज यहाँ आयोजित ‘आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट अपेक्षा र कार्यान्वयन’...
नयाँदिल्लीमा प्रधानमन्त्री प्रचण्डलाई सचिवले गरे स्वागत
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली पुगेका छन् ।
उनलाई विमानस्थलमा भारतीय विदेश मन्त्रालयका विशेष सचिव पी कुमारनले स्वागत गरेका छन् ।
मोदीको शपथमा सहभागीपछि प्रचण्ड सोमबार...
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा...

























