सहकारी संस्थाको अध्ययन गरेर सही बाटोमा अगाडि बढाउनुपर्नेमा जोड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्याउनुपर्ने र त्यसका लागि सकारात्मक पहलकदमी लिनुपर्ने जनाएका छन् ।
सहकारी केन्द्र नेपालको प्रथम राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै नेकपा(माओवादी केन्द्र) का अध्यक्ष...
देशको सूचना बेच्ने सांसदलाई कारबाही गर !
काठमाडौं । केही दिनअघि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदको रोस्ट्रममा उभिएर देशको सूचना बेच्नेकार्यमा सांसद नै संलग्न भएको आरोप लगाए । यसको प्रमाण आफूसँग भएको र छिटै कारबाही गर्ने चेतावनी पनि दिए ।...
कामनपा प्रमुख बालेन्द्र साहलाई काम गर्न दिन माग
काठमाडौं । नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई काम गर्न दिन माग गरेकी छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सेजुवालले केही दिन अघिदेखि काठमाडौं महानगरपालिका र सङ्घीय सरकारबीच विवाद चुलिएको जनाउँदै...
सरकारले सन्दीपको भिसाका लागि उचित पहल नगरेको आरोप
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सन्दिप लामिछानेको भिसाका लागि सरकारले उचित पहल नगरेको जनाएका छन्। बिहीबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
विगतमा आरोप लागिरहेको अवस्थामा मैदानमा उत्रनुहुन्न भनेर...
मोदीको प्रम पदको शपथ ग्रहणमा जान तयारी गर्दै प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाजपा नेता नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने तयारी गरेका छन् ।
मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएकाले उनको शपथ...
मेयर बालेनलाई संयमता गुमाएर उत्ताउलो नहुन चेतावनी
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) लाई संयमता गुमाएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै एमाले नेता भट्टराईले बालेनलाई संयमता गुमाएर धेरै उत्ताउलो नहुन चेतावनी दिँदै नेताहरू जेल बसेको विषयलाई...
मधेशका मुख्यमन्त्री यादवलाई कांग्रेस र लोसपाले विश्वासको मत दिने
जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली कांग्रेस र लोसपाले विश्वासको मत दिने भएका छन् ।
कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक कुमारकान्त झाले जानकारी दिए । यस्तै लोसपा संसदीय...
प्रधानमन्त्री छोरी उत्थान कार्यक्रमले आम छोरीहरूको अपमान
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले प्रधानमन्त्री छोरी उत्थान कार्यक्रमका लागि विनियोजित बजेटले आम छोरीहरूको अपमान गरेको टिप्पणी गरेका छन्।
सरकारले सो कार्यक्रममा लागि १० करोड बजेट विनियोजन गरेको छ। सांसद...
सहकारी पीडितले प्रधानमन्त्रीलाई देखाए कालोझण्डा
पोखरा । पोखराका सहकारी पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाएका छन् ।
आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् ।
उनीहरुले...
वातावरण सुधार गर्न सबै लाग्न राष्ट्रपति पौडेलकाे आग्रह
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैलीका वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई दिगो बनाउनेतर्फ सबैको ध्यान जान आवश्यक रहेको जनाएका छन् । विश्व वातावरण दिवसको अवसरमा शुभकामना दिँदै गरेका छन् ।
राष्ट्रपति पौडेलले आजको दिन...
























