इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्ब बराबर रुपैयाँको शेयर यो हप्ताबाट कारोबारमा आउने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्ब बराबर रुपैयाँको शेयर यो हप्ताबाट कारोबारमा आउने भएको छ । अहिलेसम्मकै नेपालको इतिहासकै ठुलो रकमको शेयर सुचिकरणको सबै प्रकृया सकिएर नेप्सेमा पुगेको छ । आवश्यक कागजात सबै पुगेकोले...

सेयर बजारमा १० अर्ब बढीको कारोबार 

काठमाडौं -  सोमबार बैंकिङ समूहले सेयर बजार उचालेको छ। उक्त समूह ६२ अंकले बढेपछि समग्र परिसूचक नेप्से ३७ अंकले बढेको छ। सो समूहको पुँजीकरण सबैभन्दा बढी भएकाले बजारमा यो सबैभन्दा शक्तिशाली रहने गरेको छ। ...

सेयर बजारमा गैरकानुनी कारोबार

काठमाडौं / कोरोना महामारी र राजनीतिक संकटको दुष्चक्रमा फसेको अर्थतन्त्र लयमा फर्किन लामो समय कुर्नुपर्ने अनुमान चलिरहेको छ। तर, यही अर्थतन्त्रको ऐना मानिने सेयर बजार लगातार उकालो लाग्दै छ। बढ्दो सेयर बजारले लाखौं नेपालीको...

शेयर बजारमा भारी अंकको गिरावट

काठमाडाैं - साताको पहिलो दिन आइतवार शेयर बजारमा भारी अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक र सेन्सेटिभ परिसूचक दुवैमा गिरावट आएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । एक्सचेञ्जका अनुसार, यस दिन नेप्से परिसूचक...

इन्फ्रास्ट्रक्चरको आइपीओ बाँडफाँड

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ माघ १६ बाँडफाँड भएको छ । १० देखि ५० कित्तासम्म माग गर्ने सबैलाई माग बमोजिम सेयर बाँडफाँड गरिएको छ । मागअनुसार कुल १ करोड १२ लाख १९ हजार...

सगरमाथा इन्स्योरेन्सको शेयर मुल्यमा सकरात्मक

काठमाडौं-  नेपाल स्टक एक्सेन्ज (नेप्से) मा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको  शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । कारोबार सुरु भएको केही समयमै कोषको शेयर मुल्य १० प्रतिशतले बढेको हो । यसअघि कम्पनीको शेयर मुल्य १२७० रुपैंया...

इन्फ्रास्ट्रक्चरको सेयर सबैलाई न्युनतम ५० कित्ता बाँडफाँड

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक को सेयर भोलि (शुक्रबार) बाँडफाँड हुने भएको छ। बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटले शुक्रबार बिहान १० बजे  सेयर बाँडफाँड गर्ने जनाएको छ। बैंकको उक्त आईपीओमा १४ लाख...

नेप्सेमा शेयरमुल्य समायोजन

काठमाडौं  । साेमवार ३ कम्पनीको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शेयरमुल्य समायोजन गरेको छ । गरिमा विकास बैंक, सेन्ट्रल फाइनान्स र एनआरएन एण्ड इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीहरुको नेप्सेले  शेयरमुल्य समायोजन गरेको हो । नेप्सेले तीनै वटा कम्पनीको...

साताकाे दाेस्राे दिन शेयरमा दोहोरो अंकको वृद्धि

काठमाडौं – आज पनि शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । हिजोको तुलनामा आज कारोबार रकम केही घटेको छ । नेप्सेका अनुसार आज ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७३१ रुपैयाँ बराबरको...

नेप्सेमा ९ अर्ब ३७ करोड रुपैयाँको कारोबार

काठमाण्डौ – हप्ताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से ५० अङ्कले बढेको छ । आइतबार नेप्से ५० दशमलव २ अङ्कले बढेर २४ सय २४ दशमलव ८४ विन्दुमा पुगेको छ । आइतबार व्यापारबाहेक अरू सबै समूहको...

RECENT POSTS

HOT NEWS