म्याराडोनाको मृत्युलाई लिएर सात स्वास्थ्यकर्मीविरुद्धको सुनुवाइ रद्द
काठमाडौं । अर्जेन्टिनाको अदालतले विश्व फुटबलका महान् खेलाडी डिएगो म्याराडोनाको मृत्युलाई लिएर सातजना स्वास्थ्यकर्मीविरुद्ध चलाइएको मुद्दाको सुनुवाइ रद्द गरेको छ ।
तीन न्यायाधीशमध्येकी एक जुलिएटा माकिन्टाचले मुद्दाबाट अलग हुने निर्णय लिएपछि सुनुवाइ रद्द गरिएको हो । अब फेरि...
सगरमाथा संवाद भव्य सफल
काठमाडौं । विश्वको सर्वोच्च हिमालको भूमि नेपालबाट हिमाल संरक्षणको आवाज बुलन्द बनाउँदै काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलनको ढाँचामा आयोजित सगरमाथा संवादले २५ बुँदे ‘सगरमाथा कल फर एक्सन’ अर्थात् सगरमाथा कार्य आह्वानसहितको काठमाडौँ घोषणापत्र जारी गरेको छ...
स्थानीय तहको आठ वर्ष : विकासमा अपेक्षाकृत उपलब्धि
काठमाडौं । स्थानीय तहमा जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको आठ वर्ष पुगेको छ । यस अवधिमा स्थानीय तहमा भौतिक पूर्वाधार विकासमा अपेक्षाकृत उपलब्धि हासिल भएका छन् । सङ्घीय शासन व्यवस्था सुुरु भएसँगै स्थानीय तहको निर्वाचन भयो...
गोरखापत्रलाई समय सुहाउँदो बनाउन व्यवस्थापन सक्रिय छ : महाप्रबन्धक ऐरी
काठमाडौं । गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले व्यवस्थापन गोरखापत्रलाई समय सुहाउँदो बनाउन सक्रिय रहेको बताउनुभएको छ। गोरखापत्र प्रकाशनको १२५ औँ वर्ष प्रवेश र संस्थानको ६३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महाप्रबन्धक...
ई रिक्साले घटायो बिदेसिने रहर
जनकपुर । तीन वर्ष वैदेशिक रोजगारी गरेर फर्किनुभएका शिवचन्द्र मण्डल आफैँ साहु र चालक बन्नुभएको छ । एक वर्षअघि विदेशबाट फर्किनुभएका मण्डलले वैदेशिक रोजगारीका लागि फेरि मलेसिया जाने योजना बनाउनुभएको थियो तर उहाँको यो योजनालाई...
चार्ल्स तृतीयको जन्म दिवस नेपालमा
काठमाडौैं। नेपालको सबैभन्दा पुरानो मित्रराष्ट्र संयुक्त अधिराज्यका राजा चार्ल्स तृतीयको जन्म दिवस नेपालमा मनाइएको छ । काठमाडौंस्थित बेलायतको दूतावासले उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा एक समारोहकाबिच राजा चार्ल्सको जन्म दिवस मनाएको हो ।
कार्यक्रममा बेलायतका...
बिपी राजमार्ग चार खण्डमा पुनर्निर्माण हुने
बनेपा । असोज दोस्रो साता रोसीखोलामा आएको बाढीका कारण पूर्ण रूपमा क्षति भएको बिपी राजमार्गको कटुन्जेदेखि बर्खेखोलासम्मको सडकलाई चार खण्डमा विभाजन गरेर पुनर्निर्माण गरिने भएको छ ।
बाढीबाट क्षति भएको सडक नेपाल सरकारको लागतमा तीन...
सुख्खा बन्दरगाह भन्सारद्वारा ३२ अर्बभन्दा बढी राजस्व असुली
वीरगञ्ज । वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो आठ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७९ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार...
दलितको घर भत्काएर महायज्ञको तयारी
सिरहा । आफ्नै टोलछिमेकमा महायज्ञ लाग्ने भएपछि सिरहाको औरही–५ का दलित दीपक मलिक डोम पनि खुसी थिए । तर उनको यो खुसी धेरै दिन टिक्न पाएन । महायज्ञको मण्डप वरिपरि दलित बस्न र आउजाउ गर्न नमिल्ने...
अब प्रदेशमै लाइसेन्स छापिने
काठमाडौं । आगामी साउन १ गतेदेखि सवारीचालक अनुमतिपत्र छपाइ गर्न सात वटै प्रदेश सरकार तयार भएका छन् । यातायात व्यवस्था विभागले अहिलेसम्म छपाइ गर्न बाँकी सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ गर्ने र आगामी वैशाख १...
























