स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत हेरफेर
काठमाडौं । सरकारले ५५ जना उपसचिवको सरुवा गरेपछि अधिकांश स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरू फेरिएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ जना उपसचिव सरुवा गरेको भोलिपल्ट बुधबार २७ जना उपसचिवहरू सरुवा गरेको...
शाहविरुद्ध चारवटा फरक कसुरमा मुद्दा चलाउन सीआईबीको सुझाव
काठमाडौं । विदेशी रकम अवैध रूपमा नेपाल भित्र्याएको आरोपमा पक्राउ परेका व्यवसायी पृथ्वीबहादुर शाह र उनका समूहविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चारवटा फरक कसुरमा मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालयलाई सुझाव दिएको...
पाँच वर्षमा खुम्बु पुगे दुई लाख २५ हजार पर्यटक
काठमाडौं । पछिल्लो पाँच वर्षको अवधिमा सोलुखुम्बुको खुम्बु क्षेत्रमा मात्र दुई लाख २५ हजार २३५ जना पर्यटकले भ्रमण गरेका छन् । खुम्बु पासाङ ल्हामु गाउँपालिकाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४-०७५ देखि हालसम्म खुम्बु क्षेत्रको पदयात्राका...
सात महिनामा ५ करोड आर्थिक सहायता वितरण
काठमाडौं, फागुन १६ । बितेका सात महिनामा सरकारले आर्थिक सहायताका नाममा साढे ५ करोड बाँडेको छ । चालू आर्थिक वर्षको बितेको सात महिना गत साउनदेखि माघ मसान्तसम्ममा सरकारले १ सय ३९ जनालाई ‘व्यक्तिगत’ आर्थिक...
सवारी बन्द गरी पृथ्वी राजमार्गको भित्ता काटिने
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत मसग्नि–पोखरा खण्ड विस्तार भइरहेको छ । उक्त सडक खण्ड चार लेन विस्तार गर्ने कार्यअन्तर्गत भीर काट्न रातिमा यातायात अवरूद्ध गरिने भएको छ ।
मनसुन लागेपछि भीर कटान तथा सडक विस्तारमा समस्या...
सम्पत्ति शुद्धीकरणका १६ सय ८२ उजुरीमाथि छानबिन
काठमाडौं । नेपाल विभिन्न आपराधिक क्रियाकलाप तथा अवैध भन्दा सञ्चालन गरी सम्पत्ति आर्जन गर्ने क्रममा कमी आएको छैन् ।
विभिन्न निकाय तथा व्यक्तिले त्यसरी आर्जन गरेको कालो धनलाई सेतो बनाउने प्रयासविरूद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले...
प्रचण्ड र ओलीबीच आज निर्णायक वार्ता
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवं नेपाल कम्युनिस्ट पार्टी (एमालेका) अध्यक्ष केपी शर्मा ओलीबीच आज निर्णायक बार्ता हुँदै छ ।
राष्ट्रपति निर्वाचनमा उम्मेदवार टुंगो लगाउन तथा सहमति...
चैत १५ देखि आगामी शैक्षिकसत्रको पाठ्यपुस्तक बिक्री खुला गर्ने
काठमाडौं । जनक शिक्षा सामग्री संस्थान लिमिटेडले चैत १५ देखि आगामी शैक्षिकसत्रको पाठ्यपुस्तक बिक्री खुला गर्ने भएको छ । केन्द्रले मुलुकका आठैवटा प्रादेशिक कार्यालयमार्फत बिक्री खुला गर्ने तयारी गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालय,...
वैदेशिक रोजगारबाट फर्केका तीन हजार जनालाई पुनः एकीकरण कार्यक्रम
काठमाडौं । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारबाट फर्केका न्यूनतम तीन हजार जनालाई लक्षित गरेर पुनः एकीकरणसम्बन्धी कार्यक्रम सञ्चालनको तयारी गरेको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनः एकीकरण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका–२०७९ जारी भएसँगै...
विभिन्न देशबाट नागा बाबाहरू पशुपतिनाथ मन्दिर परिसर आइपुगे
काठमाडौं । महाशिवरात्रि पर्व मनाउन भारतलगायत विभिन्न देशबाट नागा बाबाहरू पशुपतिनाथ मन्दिर परिसर आइपुगेका छन् । काठमाडौँ आइपुग्नेका बाबाहरूलाई अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वारा नम्बर १ बाट पशुपतिनाथको परिसरमा प्रदेश गरेका छन् । महाशिवरात्रिमा विशेषतः...

























