कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार राख्दै स्थानीय तह

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्न नपाइने भए पनि ती पदमा नियुक्त गर्ने क्रममा कमी आएको छैन । स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधासम्बन्धी कानुनमा स्वकीय सचिव र सल्लाहकार नियुक्त...

गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

काठमाडौँ । काठमाडौँकी २३ वर्षीया सिर्जना शर्मा ( नाम, थर परिवर्तन ) दुई साताअघि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि प्रसूति गृह पुगिन् । उनी निरन्तर रक्तस्राव भयो भन्ने समस्या लिएर त्यहाँ पुगेकी थिइन् । उनले...

सात पूर्वप्रधानमन्त्रीको नाममा बन्दै पार्क

विराटनगर । विराटनगर महानगरपालिका–२ र ७ को सिमाना घोघाहा खद्रापैनीलाई घेरेर दिवङ्गत सात जना पूर्वप्रधानमन्त्रीको नाममा पार्क निर्माणको काम धमाधम भइरहेको छ । घोघाहा पैनी घुमे जस्तै दुईतर्फ पर्खालले घेरेर डेढ किलोमिटर दुरीमा प्रधानमन्त्री पार्क...

जुनकिरी घट्दा किसानलाई समस्या

काठमाडौं । साँझ बिहान जुनकिरीको उज्यालो नहुँदा किसानलाई समस्या परेको छ । यो सुन्दा अचम्म लाग्छ तर पर्यावरणीय चक्र अनुसार जुनकिरीको सङ्ख्या घट्दै जाँदा उसको मुख्य आहारा मानिने शङ्खेकिराको सङ्ख्या बढेर खाद्यान्न तथा तरकारीबालीमा क्षति...

कर छलीमा भाटभटेनी दोषी

काठमाडौं । सर्वोच्च अदालतले नक्कली बिल बिजकका आधारमा कर छलीको अभियोगमा भाटभटेनी सुपरमार्केटमाथि भएको कर निर्धारणको फैसला सदर गरेको छ । तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले गरेको...

राप्रपाको आन्तरिक विवाद छताछुल्ल

काठमाडौं । कोशी प्रदेश सभामुखको को विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आन्तरिक विवाद चुलिँदै गएको छ । पार्टी केन्द्रीय समितिका पदाधिकारीबीच पार्टी सरकारमा सहभागी नहुने भन्ने अनौपचारिक सहमति भए पनि पार्टी अध्यक्ष...

पेट्रोलियम पाइपलाइन विस्तारमा ढिलाइ

काठमाडौं । दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजनाको निर्माण कार्य अगाडि बढ्न सकेको छैन । नीतिगत तवरबाट निर्णय हुन नसक्दा पाइपलाइन निर्माणसँगै अन्य पूर्वाधारको निर्माण काम अगाडि बढ्न नसकेको हो । गत जेठ महिनामा प्रधानमन्त्री पुष्पकमल...

पुनर्निर्माण अघि बढाउन माग

जाजरकोट । जाजरकोटमा भूकम्पपीडित तथा सरोकारवालाले पुनर्निर्माणको प्रक्रिया छिटो अघि बढाउनुपर्ने माग गरेका छन् । उनीहरूले आवास पुनर्निर्माणका लागि सरकारले आठदेखि १० लाखसम्म रकम दिनुपर्ने माग गरेका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा...

भिजिट भिसामा जान ६ वटा कागजात आवश्यक पर्ने

काठमाडौं । सरकारले भिजिट भिसामा जान चाहने नेपालीलाई १३ बुँदे यात्रा परामर्श जारी गर्दै विदेश जानका लागि आवश्यक पर्ने ६ वटा कागजातको विवरण सार्वजनिक गरेको छ । बुधबारदेखि लागू हुनेगरी भिजिट तथा पर्यटक भिसामा...

रुसमा घाइते नेपाली युवाको अनुरोध : सेनामा भर्ना हुन नआउनु होला

काठमाडौं । रुसी सेनामा कार्यरत एक नेपाली युवाले रुस नआउन आग्रह गरेका छन् । आफू रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्दालड्दै घाइते भएको भन्दै ती युवाले कोही पनि नेपालीलाई रुस आएर रुसी सेनामा भर्ती...

RECENT POSTS

HOT NEWS