सदनबाट बचाउ गृहमन्त्री लामिछानेकाे बचाउ
काठमाडौं । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई पनि संलग्नताको आरोप लगाउँदै कांग्रेसले राजीनामा माग गरिरहेको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने सदनबाट बचाउ गरेका छन्। केही दिनयता सदनमा माग भइरहेको राजीनामा र प्रधानमन्त्रीको...
आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न निर्देशन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन् ।
अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै गत फागुन २१ गते गठबन्धन फेरिएर विकसित नयाँ राजनीतिक घटनाक्रमबाट अन्योलमा नपरी...
भ्लादिमिर पुटिन पाँचौँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित
एजेन्सी । भ्लादिमिर पुटिन पाँचौँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित भएका छन् । तीन जना प्रतिस्पर्धीलाई पछि पारेर पुटिन पाँचौँ पटक राष्ट्रपतिमा विजयी भएका रुसको निर्वाचन आयोगलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
पुटिनले कुल मतको...
बागलुङ बस दुर्घटनामा घाइते भएकाहरुको उपचार गर्न आग्रह
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बागलुङमा सोमबार भएको बस दुर्घटनामा परी घाइते भएकाहरुको उपचार गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
अध्यक्ष ओलीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा घाइते भएका सबैको...
मिटरब्याज पीडितहरुका उजुरी सम्बोधन गर्न निर्देशन
काठमाडौं । गृह मन्त्रालयले मिटरब्याज पीडितहरुका उजुरी र निवेदन संकलन गरी तत्काल गुनासा सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । त्यसका लागि अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा डेस्क स्थापना गर्न मन्त्रालयले निर्देशन दिएको हो...
प्रधामन्त्रीले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने
काठमाडौं । सत्ता साझेदार दलहरूले न्यूनतम साझा कार्यक्रम मंगलबार सार्वजनिक गर्दैछन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डले कार्यदलले तयार पारेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गर्ने कार्यक्रम छ।
नेकपा एमाले, माओवादी केन्द्र,...
उपनिर्वाचनका लागि इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २० दल दर्ता
काठमाडाैं । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २० दल दर्ता भएका छन् ।
सोमबार निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरेको छ ।
आयोगका...
मधेश सरकारमा एमाले सहभागी
जनकपुरधाम । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै प्रदेशमा पनि असर देखिएको छ। प्रदेशमा अहिले कयौंपटक मन्त्रिमण्डल पुनर्गठनको शिलशिला चलिरहेको छ।
यस्तै मधेश प्रदेश सरकारमा एमाले सहभागी भएको छ।
एमाले संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार विकासमन्त्रीको...
रुसले सेनामा भर्ना भएका नेपालीमध्ये घर फर्किन चाहनेलाई करार रद्द गर्ने
काठमाडौं । रुसले आफ्नो सेनामा भर्ना भएकाहरू नेपालीहरुलाई करार रद्द गर्न सैद्धान्तिक सहमति दिएको उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । यद्यपि यसको मोटालिटी तय हुन बाँकी रहेको बताए ।
सोमबार संसदमा परराष्ट्रमन्त्री...
सुन तस्करीकाे बारेमा महराले दिए यस्तो बयान
काठमाडौं । भेपमार्फत् भएको सुन तस्करी प्रकरणमा सोमबार भैरहवाबाट पक्राउ परेका पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आफूले चिनियाँ नागरिकलाई भेटेको र भन्सार अधिकृतलाई छुटाइदिन कुराकानी गरेको स्वीकार यसअघि नै गरेका थिए।
पहिलो...

























