बुढीगण्डकी जलविद्युत् आयोजनाको काम तीव्रता जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिन आफूले हरसम्भव प्रयास गरिरहेको जनाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा गोरखा र धादिङका जनप्रतिनिधिले शुक्रबार आयोजनाका सम्बन्धमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री...

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको सम्पती शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही...

जिल्ला सुरक्षा अधिकारीलाई अपराध नियन्त्रण गर्न गृहमन्त्री लामिछानेकाे निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न ७७ जिल्लाका जिल्ला सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ । बिहीबार साँझ गृहमन्त्रालयबाट ‘भर्चुअल’ रुपमा निर्देशन दिँदै उहाँले आपराधिक गतिविधि नियन्त्रण...

समयमा  विवादास्पद निर्णयहरू उल्ट्याउने तयारी

काठमाडाै । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निवर्तमान मन्त्री शरतसिंह भण्डारीले गरेका विभिन्न निर्णयहरू विवादस्पद देखिएकाे भन्दै अध्ययनका लागि समिति गठन गरेकाे छ । विवादित निर्णयहरु  उल्ट्याउने उद्देश्य राखेर यस्ताे निर्णय गरिएकाे मन्त्रालय स्राेतले जनाएकाे...

संघीय निजामती सेवा विधेयक प्रस्तुत

काठमाडौं । संघीय निजामती सेवा विधेयक, २०८० प्रतिनिधि सभामा प्रस्तुत भएको छ। बिहीबारको प्रतिनिधि सभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० लाई प्रस्तुत गरेका हुन्। विधेयक प्रस्तुत गर्दै...

नयाँ गठबन्धन सरकारको लोकप्रिय बन्ने बाटो

काठमाडौं / सरकार पुनर्गठनका लागि दुई ठूला वामपन्थी दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सहकार्य आशंका र अवसरको दुवै चुनौतीमाझ अघि बढेको छ । विगतमा गरिएको पार्टी एकता सफल नभएको, सरकार गठनका लागि...

अर्थमन्त्री वर्षमान पुन र स्वीस राजदूत डेनिएल मेउलीबीच भेट

काठमाडौं । आगामी वैशाखमा हुने लगानी सम्मेलनमा स्वीट्जरल्याण्डबाट उल्लेख्य मात्रामा लगानीकर्ता नेपाल आउने भएका छन्। बिहीबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँगको शिष्टाचार भेटमा नेपालका लागि स्वीस राजदूत डेनिएल मेउलीले लगानी सम्मेलन सफल पार्न स्वीटरजरल्याण्डका तर्फबाट सबै...

जलवायु परिवर्तनको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्ने प्रयासमा सरकार

काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालले जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न विभिन्न उपायहरू अवलम्वन गरिरहेको जनाएका छन्। बिहीबार काठमाडौंमा ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय...

दैलेखमा पेट्रोल पदार्थ अन्वेषण गर्न ल्याएको समान नेपालगञ्जको भन्सारमा रोकियाे

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले दैलेख जिल्लामा पेट्रोल पदार्थ अन्वेषणका लागि ल्याएको ड्रिल मेसिन लगायत समान नेपालगञ्जको भन्सारमा रोकिएको जनाएकी छिन् । प्रतिनिधिसभा बैठकमा बोल्दै रानाले चीनबाट भारतको कोलकत्ता हुँदै नेपालगन्ज आइपुगेको...

कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु

काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान ५ बजेतिर भएको दुर्घटनामा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौं सानो...

RECENT POSTS

HOT NEWS