LIVE: प्रतिनिधिसभाको बैठक जारी

काठमाडौं । प्रतिनिधिसभाको बैठक जारी छ। बिहान ११ बजेपछि सुरु भएको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रम रहेको छ। अहिले प्रचण्डको सम्बोधन जारी छ। यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन...

माकुनेकाे पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । बुधवार बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख...

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

काठमाडौं ।  प्रतिनिधिसभामा प्रधानमन्त्रीले आज लिनुहुने विश्वासको मत र आगामी १५ दिनका लागि सभाको कार्यतालिका तर्जुमाका विषयमा सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । यही फागुन २१ गते सत्ता...

जनमतले इलाम र बझाङको निर्वाचनमा उम्मेदवारी दिने

काठमाडाैं । जनमत पार्टीले इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तथा बझाङको प्रदेशसभा क्षेत्र नं १ (१) मा हुन गइरहेको निर्वाचनमा उम्मेदवारी दिने भएको छ । सो पार्टीका राष्ट्रिय प्रवक्ता डा शरद्सिंह यादवले सो पार्टीको...

राष्ट्रियसभालाई देशको गरिमामय संस्था बनाउन प्रयत्न गर्छुः अध्यक्ष दाहाल

काठमाडाैं । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभालाई ओजपूर्ण र देशको अत्यावश्यक संस्था बनाउन प्रयत्न गर्ने जनाएका छन् । मंगलबार राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले राष्ट्रिय सभालाई ओजपूर्ण,...

जसपाले बाेलाइयाे संसदीय दलको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको बैठक आह्वान गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार प्रतिनिधिसभाबाट लिन लागेकाे विश्वासको मतलगायत विषयमा छलफल र निर्णय गर्नका लागि आज अपराह्न ४ बजे सिंहदरबारस्थित...

राष्ट्रिय सभाको अध्यक्षमा दाहाल निर्वाचित

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए । यो संख्या राष्ट्रिय सभामा...

सत्तारुढ दलबिच ७ बुँदे सहमति

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बिच ७ बुँदे सहमति भएको छ । मंगलबार...

कांग्रेसका उम्मेदवार युवराज शर्मालाई निर्वाचित गरियोस् प्रस्ताव अस्वीकृत

काठमाडाैं। राष्ट्रिय सभा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ । राष्ट्रियसभाको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मिला अर्यालले कांग्रेसका उम्मेदवार शर्माको उम्मेदवारी निर्णयार्थ प्रस्तुत गर्दा उनको प्रस्तावको पक्षमा १७...

गैरकानुनी कामधन्दा चलाएमा कारबाही गर्न अपिल

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गैरकानुनी गर्ने जो कोही भए पनि कारवाही गर्न प्रहरी प्रशासनलाई अपिल गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले देशको जुनसुकै भू-भागमा गैरकानुनी गर्ने वा गैरकानुनी कामधन्दा...

RECENT POSTS

HOT NEWS