एकीकृत समाजवादीकाे मस्यौदा समितिको बैठक आह्वान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दस्तावेजका मस्यौदामाथि छलफल गर्न आगामी चैत १ गते दस्तावेज लेखन मस्यौदा समितिको बैठक आह्वान गरेको छ । आगामी जेठमा हुने दशौँ राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज लेखनमा समावेश...

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेर ९ मिनेटमा सुरु हुनेछ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन हुनेछ । अध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी...

दुर्गा प्रसाईंको मुद्दालाई सर्वोच्च अदालतले अग्राधिकार

काठमाडाैं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मुद्दालाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ । आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको इजलासले दुर्गा प्रसाई‌ंलगायतको मुद्दालाई अग्राधिकार दिने आदेश गरेको हो । मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओसी...

राष्ट्रिय पर्व ‘ग्याल्पो ल्होसार’ का अवसरमा प्रमकाे शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको सुदृढीकरण अहिलेको प्रमुख कार्यभार भएको बताएका छन् । नेपालीको राष्ट्रिय पर्व ‘ग्याल्पो ल्होसार’ का अवसरमा आज शुभकामना...

कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आइतबार बसेको संसदीय दल कार्यसमितिको बैठकले राष्ट्रिय सभा उम्मेदवार तय गरेको हो। कांग्रेसका तर्फबाट शर्मालाई...

नयाँ सत्ता समिकरण निर्माणमा वाह्य हस्तक्षेप नभएको दाबी

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्ता समिकरण निर्माणमा वाह्य हस्तक्षेप नभएको दाबी गरेका छन् । नयाँ सत्ता समिकरणमा चीनको चलखेल रहेको चर्चा चलिरहँदा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका उनले कुनैपनि खालको...

राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं। राष्ट्रिय सभा अध्यक्षको निर्वाचनअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदै छ । उम्मेदवारी दर्ता आज बिहान ११ बजेबाट दिउँसो १ बजेसम्मका लागि तोकिएको छ । सङ्घीय संसद् सचिवालयकाअनुसार आजै दिउँसो उम्मेदवारको नामावली प्रकाशन हुनेछ । राष्ट्रिय...

ग्याल्पो ल्होसारमा प्रधानमन्त्रीकाे शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको सुदृढीकरण अहिलेको प्रमुख कार्यभार भएको जनाएका छन्। नेपालीको राष्ट्रिय पर्व ‘ग्याल्पो ल्होसार’ का अवसरमा सोमबार शुभकामना दिँदै...

रास्वपाकाे केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक सोमबार दिउँसो १२ बजे पार्टी मुख्यालय बालाजुमा बस्ने रास्वपाले जनाएको छ। प्रतिनिधि सभाको इलाम- २ र प्रदेश सभाको बझाङ- १ मा आगामी वैशाख १५...

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय बन्याे

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ । आइतबार प्रचण्डले दुई जना मन्त्री थपेसँगै मन्त्रिपरिषद् २२ सदस्यीय बनेको हो । जसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा...

RECENT POSTS

HOT NEWS