प्रधानमन्त्री ‘प्रचण्ड’ युगान्डा प्रस्थान
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गर्नुभएको छ । उहाँ आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
सम्मेलन यही...
भिजिट भिसामा विदेश जाने कार्य तत्काल बन्द गर्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती दिइने गरेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी...
आजबाट राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागु हुने
काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति जारी गरेको आचारसंहिता आजबाट लागु हुने भएको छ । आचारसंहित माघ १२ गते अर्थात् राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म लागु हुनेछ । आचारसंहिता सरोकारवाला सबै व्यक्ति,...
प्रधानमन्त्रीलाई देश विकास गर्न नसके राजीनामा दिन सांसद सुवालको सुझाव
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई देश विकास नसके राजीनामा दिन सुझाव दिएका छन्।
२६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलवार भक्तपुरमा आयोजित जनचेतनामुलक शैक्षिक प्रदर्शनीलाई...
प्राप्त अधिकार रक्षा र सुदृढ गरेर अगाडि बढौँः प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले पहिचान र अधिकारका क्षेत्रमा धेरै अधिकारहरू संस्थागत गरेकाले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नुपर्ने बताउनुभएको छ।
सोमबार काठमाडौंको टुंडिखेलमा आयोजित थारू समुदायको माघी पर्वलाई...
प्रा.डा.ताराकान्त पाण्डेयको निधनप्रति श्रद्धाञ्जली वक्तव्य
काठमाडाैं । नेपाली प्रगतिवादी साहित्य, जनवादी तथा समाजवादी सांस्कृतिक आन्दोलन र माक्र्सवादी सौन्दर्य चिन्तनको क्षेत्रमा अग्रपंक्तिमा रहेर स्थापित व्यक्तित्वका रुपमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनु भएका प्रा.डा.ताराकान्त पाण्डेयको ६३ वर्षको उमेरमै यही २०८० पौष...
माओवादी केन्द्रको विधान सम्मेलन हुने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विधान सम्मेलन फागुनको पहिलो हप्ता हुने भएको छ। शनिवार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले सो सम्मेलन फागुन १, २ र ३ गते गर्ने औपचारिक निर्णय गरेको...
सरकारको तर्फबाट विपिन जोशीको रिहाइका लागि प्रयासरत छौँः मन्त्री साउद
काठमाडौं । परराष्ट्रमन्त्री एन पि साउदले इजरायलमा बिद्रोही समूह हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि नेपाल सरकारको तर्फबाट प्रयास भइरहेको जनाएका छन्।
नेपाल प्रेस युनियन डडेल्धुराले आज जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार...
नेपाली नागरिक रुस र अमेरिकाको निसानामा
काठमाडौं विश्वभर जहाँ र जुन पक्षबीच युद्ध भए पनि त्यहाँ कुनै न कुनै नेपालीको मृत्यु हुने दुर्भाग्य नेपालले भोग्दै आएको छ । इतिहासदेखि चल्दै आएको त्यो दुर्भाग्यको सिलसिला आगामी दिनमा झनै देखिने भएको...
भारतीय लगानीको मात्र बिजुली किन्ने सम्झौता भएको छैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालबाट भारतले भारतीय लगानीको मात्र बिजुली किन्ने भनेर कुनै सम्झौता नभएको बताएका छन् ।
आज संसदीय समितिको बैठकमा भारतसँग भएको सम्झौताबारे जानकारी दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सो जानकारी दिएका...

























