दुई दिन राष्ट्रियसभा निर्वाचनकाे दाबीविरोध र उजुरीउपर छानबिन
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बुधबार र बिहीबार दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ। सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि दुई दिन छानबिन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ।
उम्मेदवारी परेका दुईजनाविरुद्ध...
विदेशमा काम गर्ने जाने युवाहरूलाई सस्तो ब्याजमा ऋण व्यवस्था गर्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा जाने युवाहरू मिटरब्याजीहरू र दलालहरूबाट ठगिएको भन्दै सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रायलयसँगको छलफलमा प्रधानमन्त्रीले...
निर्वाचन हारेकालाई निर्वाचनमा उम्मेदवार बनाइनु व्यवस्थामाथिको प्रहार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन हारेकालाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाइनु व्यवस्थामाथिको प्रहार भएको टिप्पणी गरेका छन् ।
आज (मंगलबार) प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले राष्ट्रका...
राष्ट्रियसभा निर्वाचनमा नेकपा एसबाट दुई जना उम्मेदवारको नाम सार्वजनिक
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दुई जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ।
बागमती प्रदेशका दलितकोटाबाट दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णाली प्रदेशको महिला कोटाबाट दैलेखकी सावित्री मल्ललाई...
कोशी प्रदेशमा कृष्ण सिटौलाकाे उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन्।
सोमबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सिटौलाले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
सिटौलाको प्रस्तावकमा प्रदीप सुनुवार र समर्थकमा...
जसपाले राष्ट्रियसभा निर्वाचनमा पूजा चौधरीलाई उम्मेदवार बनाउने
काठमाडाैं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रियसभा निर्वाचनमा पूजा चौधरीलाई उम्मेदवार बनाउने भएको छ । जसपाले मधेस प्रदेशबाट उनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
चार दलीय सत्ता गठबन्धनमा भएको भागबण्डाअनुसार १९ सिटका...
एकीकृत समाजवादीले अन्तत: दुई सिटमै चित्त बुझाए
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि अन्तत: दुई सिटमै चित्त बुझाएको छ। रिक्त १९ स्थानमध्ये सत्ता गठबन्धनभित्र भागबन्डामा कम्तीमा तीन सिट पाउनुपर्ने उसको अडान थियो।
आइतबार बिहान बालुवाटारमा भएको गठबन्धन बैठकमा...
एमालेले सुदूरपश्चिममा टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार
धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा चुनाव हुने राष्ट्रियसभाका तीन जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।
प्रदेश कमिटीले गरेको सिफारिसका आधारमा केन्द्रीय सचिवालय बैठकले तीन जना उम्मेदवारको नाम टुंगो लगाएको एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद...
सिधै २० करोड रुपैयाँ पैसा खर्च गर्न पाउने सहमतिको विरोध
काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले गरेको भारतीय राजदूतावासले सिधै २० करोड रुपैयाँ पैसा खर्च गर्न पाउने सहमतिको विरोध गरेका छन्।
काठमाडौंमा राष्ट्रिय अपाङ्गता संगठन नेपालद्वारा आइतवार आयोजित सेतो छडी वितरण कार्यक्रमलाई सम्बोधन...
राष्ट्रियसभामा तीन सिट पाउनुपर्ने माकुनेकाे अडान
काठमाडौं । एकीकृत समाजवादीले राष्ट्रियसभामा आफ्नो दलले तीन सिट पाउनुपर्ने अडान सत्ता गठबन्धनमा राखेको छ ।
राष्ट्रियसभाको १९ सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक निरन्तर बसिरहेको छ । नेताहरुका अनुसार नेपाली कांग्रेस र एकीकृत समाजवादीको...

























