नेकपा एकीकृत समाजवादी असन्तुष्ट
काठमाडाैं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलले सिट बाँडफाँट गरेपनि नेकपा एकीकृत समाजवादी भने असन्तुष्ट बनेको छ।
शनिबार बिहानदेखि छलफलमा जुटेका सत्ता गठबन्धन दलहरूले अब एमालेसहित अन्य कुनै पनि दलसँग गठबन्धन नगर्ने...
अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डले पाए सफाइ
काठमाडौं । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफाइ पाएका छन् । २०७३ जेठमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
उक्त रिटमाथि शुक्रबार...
परराष्ट्र मन्त्रालयलाई थाहै नदिइकन नेताहरु जयशंकरलाई भेटेको खुलासा
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्न नेपालका शिर्ष नेताहरु होटल पुगेको खुलासा भएको छ ।
परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नै नदिएर नेपालका पूर्वप्रधानमन्त्री सहित शिर्ष नेताहरुले जयशंकरलाई द्वारिकाज होटलमा भेट्न पुगेको खुलासा भएको हो...
एमाले र रास्वपाका अध्यक्षबीच भेटवार्ता
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
ओलीलाई भेट्न रास्वपा सभापति लामिछाने बालकोट पुगेका थिए ।पदयात्रा लगायतका कार्यक्रममा व्यस्त भएका कारण लामो...
भारतले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा रहेको भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने बताउनुभएको छ ।
उहाँले परियोजनामा भारत एक्लैले निर्णय गर्ने नभइ यसमा नेपालको पनि निर्णय र साझेदारी रहने र त्यसैअनुसार खर्च...
दलाल व्यवस्थाले निम्त्याएको संकट हो बालकुमारी घटना !
श्रम सम्झौता किन गरियो ? देशमा रोजगारी सृजना किन गरिँदैन ? किन मारिन्छन् युवाहरु ?
काठमाडौं÷ गत साता काठमाडौंको बालकुमारीमा भएको घटनाले सरकारको असफलता फेरि उजागर गरेको छ । विगत केही वर्षयता राजनीतिक दल र...
भारतीय विदेशमन्त्रीसँगको भेटमा चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको विषयमा कुरा भएन : प्रम
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटमा चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको विषयमा कुरा नभएको जनाएका छन्।
भारतीय विदेशमन्त्रीले पनि त्यसबारे नसोधेको र आफूले पनि जवाफ दिनु नपरेको प्रधानमन्त्री प्रचण्डले जनाए। यसअघि...
आज राष्ट्रपति पौडेल तनहुँ आउनु हुँदै
अमरराज नहर्की
तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेल आज शुक्रवार गृह जिल्ला तनहुँ आउँदै हुनुहुन्छ । जिल्ला भ्रमणको क्रममा राष्ट्रपति पौडेलले भानु नगरपालिका–७ वसन्तपुर स्थित पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्ने कार्यक्रम रहेको भानु नगरपालिकाका प्रमुख...
नेपाल-भारत संयुक्त आयोगको बैठक सकिए
काठमाडौं । नेपाल-भारत संयुक्त आयोगको बैठक सकिएको छ। काठमाडौंको याक एन्ड यति होटेलमा बिहीबार दिउँसाे परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सकिएको हो। बैठक झण्डै तीन घण्टा चलेको थियो।
बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर...
हामी अहिले पनि क्रान्तिमै छौं : प्रधानमन्त्री प्रचण्ड
रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रान्ति अझै जारी रहेको र आफूहरु अझै क्रान्तिमै रहेको जनाएका छन् ।
बिहीबार दिउँसो रामेछापको बेथानमा भएको कार्यक्रममा उनले जनयुद्धको शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरिएको जनाए ।
‘हामी अहिले पनि...

























