राष्ट्रपति पौडेलसँग भारतका विदेशमन्त्री डा.एस जयशङ्करले गरे शिष्टाचार भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री डा.एस जयशङ्करले शिष्टाचार भेटवार्ता गरेका छन् । विदेशमन्त्री जयशङ्करले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल...
सरकारको ध्यान मेगा प्रोजेक्टमा केन्द्रित : प्रम प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासलाई गति दिन सरकारको ध्यान मेगा प्रोजेक्टमा केन्द्रित गरिएको जनाएका छन्।
१६ औं राष्ट्रिय इन्जिनियर सम्मेलनलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र गतिशील बनाउनका लागि ठूला आयोजनामा ध्यान...
कांग्रेस र माकेले एमालेलाई पनि राष्ट्रिय सभामा सिट दिन सकारात्मक
काठमाडौं । सत्तारुढ प्रमुख दलहरु कांग्रेस र माओवादी प्रमुख प्रतिपक्षी दल एमालेलाई पनि राष्ट्रिय सभामा केही सिट दिन सकारात्मक भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको दुई दलको बैठकबाट एमालेलाई पनि सिट छुट्याउन लचक...
प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा सार्वजनिक बिदा नदिन निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रममा सार्वजनिक बिदा नदिन तथा बालबालिकाहरुलाईसमेत सहभागी नगराउन सरकारी निकायलाई निर्देशन दिएका छन्।
रामेछापको सुनापति गाउँपालिकामा पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा पालिकाले...
मोहन वैद्य अस्पतालमा भर्ना
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन्। दमसम्बन्धी समस्या बढेपछि उनीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको जनाइएको छ।
सो पार्टीका प्रचार विभाग प्रमुख हुकुमबहादुर सिंहले दम बढेपछि अस्पताल भर्ना गरिएको...
चार महिने अभियानले नागरिकमा आशा पलायाे : माके
काठमाडाैं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग विशेष रूपान्तरण अभियान’ ले नागरिकमा आशा पलाएकाे दाबी गरेको छ ।
आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले चार महिने अभियानले पार्टीले निर्धारण गरेको...
जघन्य अपराधलाई माफी दिनेगरी विधेयक ल्यायो
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा जघन्य अपराधलाई पनि माफी दिनेगरी विधेयक ल्याएको आरोप लगाएका छन्।
सोमबार कानुन, न्याय तथा मानवअधिकार समिति बैठकमा केही नेपाल ऐनलाई...
बालकुमारी घटनाका मृतक परिवार र सरकारबीच ४ बुँदे सहमति
काठमाडौं । बालकुमारी घटनामा ज्यान गुमाएका परिवार र सरकारपक्षबिच सोमबार चार बुँदे सहमति भएको छ ।
गृह मन्त्रालयमा भएको सहमतिअनुसार मृतकको परिवारलाई परिवारको सल्लाहमा एक-एक जनालाई उपयुक्त खालको रोजगारीको ब्यवस्था गराउने, सरकारले उपलब्ध गराउने राहतका...
नीतितर्फ दलको ध्यानाकर्षण हुनुपर्छ : महामन्त्री शर्मा
काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जननायक बीपी कोइरालाले लोकतन्त्र र जनता केन्द्रमा राखेर मेलमिलाप नीति लिनुभएको बताउनुभएको छ ।
सोमबार ४८ औं राष्ट्रिय एकता दिवस तथा मेलमिलाप दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले...
बालकुमारी घटना प्रकरणमा यातायात मन्त्रीको भूमिकाबारे छानबिन गर्न निर्देशन
काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको संसदीय समितिले बालकुमारी घटना प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
सोमबार सिंहदरबारमा बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले...

























