मन्त्री किरातीको पुत्ला दहन
काठमाडाैं । राप्रपा नेपाल आबद्ध जनवर्गीय संगठनले बिहिबार साँझ काठमाडाैंमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीको पुत्ला दहन गरेका छन्।
९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीको आस्था र विश्वासमाथि मन्त्री किरातीले प्रहार...
प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमण खर्च पौने पाँच करोड
काठमाडौं । जम्बो टोली लिएर दुई साता लामो अमेरिका र चीन भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसैका लागि पौने ५ करोड रुपैयाँ खर्च गरेको खुलेको छ ।
अर्थ मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघको ७८ औं...
कांग्रेस मधेसको बन्दसत्र सुरु
जनकपुर । नेपाली कांग्रेस मधेसको प्रथम सम्मेलनको बन्दसत्र सुरु भएको छ । जनकपुरस्थित महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा शुक्रबार बिहान ८ बजेबाट बन्दसत्र सुरु भएको हो ।
प्रदेशसभापति कृष्णप्रसाद यादवको सभापतिमा सुरु भएको बन्दसत्रमा महामन्त्री वृहस्पतिकृष्ण...
राजसंस्थाका लागि सडक तताउने निर्णय !
काठमाडौं। सिंहदरबारमा मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनसेलको सेयर खरिदबिक्री अस्वाभाविक भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा आफूले प्रतिबद्धता गरेअनुसार काम गर्न नसकेको स्वीकार गर्दै थिए...
माओवादी केन्द्रले विधान सम्मेलन गर्ने
काठमाडाैं । नेकपा(माओवादी केन्द्र) ले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने भएको छ ।
माओवादी केन्द्रको बिहीवार बसेको पदाधिकारी बैठकले आगामी फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो । न्युज एजेन्सी नेपालसँग कुराकानी...
गुणस्तरहिन कस्मेटिक सामग्रीको प्रयोग रोक्न माग
काठमाडौं । गुणस्तरहिन सौन्दर्यका लागि प्रयोग हुने कस्मेटिक सामग्री रोक लगाउन सांसदहरुले माग गरेका छन् । बुधवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै अधिकांश सांसदहरुले यस्तो माग गरेका हुन्।
उनीहरुले...
‘विप्लव’ लगायतका नेतामाथि जारी भएको पक्राउ पुर्जी अनुचित
नारायणगढ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं समाजवादी मोर्चाका संयोजक माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविव्रmम चन्द ‘विप्लव’ लगायतका नेतामाथि जारी भएको पक्राउ पुर्जी अनुचित भएको बताउनुभएको छ ।
भरतपुर विमानस्थलमा बुधबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष नेपालले...
नेपालले वर्तमान सरकारको विकल्प खोज्न नपर्ने : माकुने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारको विकल्प खोज्न नपर्ने जनाएका छन् ।
बुधबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग आज कुरा गर्दै उनले सरकारले राम्रो काम गर्दै हिम्मतका साथ अघि...
राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली स्वीकृत
काठमाडौं । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली स्वीकृत गरेको छ। आयोगले बुधबार सार्वजनिक गरेको मतदाता नामावली स्वीकृति अनुसार कूल २०४७ मतदाता रहेका छन्।
माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि...
युरोपेली मुलुकमा फेरिँदै नेपालीको हैसियत
काठमाडौं । मित्रलाल पाण्डे सन् २००७ मा अध्ययनका लागि डेनमार्क पुग्दा विद्यार्थीले काम गर्न नपाइने अवस्था थियो । बल्लतल्ल पढाइ खर्च जुटाएर त्यहाँ पुगे पनि काम गरेर बस्न, कमाउन सक्ने वातावरण डेनमार्क जस्तै अन्य युरोपेली...
























