इतिहासमै कलंकित र असफल सरकार !
काठमाडौं । गतबर्ष सम्पन्न प्रतिनिधिसभा चुनावमा सिटका आधारमा तेस्रो स्थानमा रहेको पार्टी माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्न सफल भए पनि उनको एक वर्षसम्मको कार्यकल असफल साबित भएको छ । राजनीतिक, आर्थिक...
नेता खाँण ३० लाख रुपैयाँ धरौटीमा रिहा
काठमाडौं । कांग्रेस नेता बालकृष्ण खाँण ३० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।
पाटन उच्च अदालतले खाँणलाई ३० लाख धरौटीमा रिहा गर्ने फैसला बिहीबार गरेको हो।
न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने...
केपी ओलीमाथि मुक्का प्रहार भिडियोसहित
धनकुटा । मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका छन् ।
भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो...
हवाई सुरक्षालाई व्यवस्थित गर्न सरकार दृढ : प्रधानमन्त्री दाहाल
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित गर्न सरकार दृढ रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले युरोपेली सङ्घको कालोसूचीबाट...
एस पार्टीकाे सचिवालय बैठक पुसकाे पहिलाे सातामा
काठमाडाैं । एकीकृत समाजवादीको ७० औं सचिवालय बैठक सरेको छ। बिहीबार र शुक्रबारलाई तय भएको बैठक पुस दुई र तीन गतेलाई सारिएको एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।
एकीकृत समाजवादले सचिवालय बैठकमा विधान...
एमाले अध्यक्ष ओलीद्वारा खोटाङको पंखु लप्से खानेपानी आयोजना उद्घाटन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको पंखु लप्से खानेपानी आयोजना उद्घाटन गर्नुभएको छ ।
झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा खोटाङ पुग्नुभएका ओलीले बुधवार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ मा रहेको सो...
विश्वमा शान्ति अझ बढी आवश्यकता: प्रधानमन्त्री प्रचण्ड
बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वलाई शान्तिको अझ बढी आवश्यकता रहेको बताएका छन् ।नवलपरासीको रामग्राम स्तुपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वमा शान्ति स्थापनाका लागि बुद्धका सन्देश अहिले पनि सान्दर्भिक रहेको बताए ।
‘मानव...
गल्ती ढिलो चाँडो कानूनी दायरामा आउने : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती ढिलो चाँडो कानूनी दायरामा आउने बताएकी छन्।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती कमजोरी...
राष्ट्रियसभा निर्वाचनमा सहभागीता जनाउन यी पाँच पार्टीले गराए दल दर्ता ?
काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लाागि सोमबार दिउँसोसम्म पाँचवटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् ।
निर्वाचन आयोगका अनुसार दल दर्ताका दोस्रो दिनसम्म पाँच दलले दर्ताको निवेदन दिएका हुन् ।
राष्ट्रियसभाको निर्वाचनमा...
रुसी सेनामा भर्ती हुने नेपालीको सङ्ख्या २ सय जना : प्रधानमन्त्री
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती हुने नेपालीको सङ्ख्या २ सय जना रहेको औपचारिक जानकारी आएको बताउनुभएको छ ।
सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकमा प्रधानमन्त्री प्रचण्डले कोही भिजिट...
























