सङ्घीय निजामती कर्मचारी ऐन मन्त्रिपरिषद्ले पारित गर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती कर्मचारी ऐनलाई मङ्गलबारको मन्त्रिपरिषद् बैठकले पारित गरेर संसदमा पठाउने बताउनुभएको छ ।
सोमबार राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सङ्घीय निजामति कर्मचारी ऐनलाई भोलि (मङ्गलबार)को मन्त्रिपरिषद्को बैठकले पारित...
मूल्य वृद्धिका कारण महिलामाथि हिंसा बढ आकासिएकाे भन्दै ध्यानाकर्षण
काठमाडौं । नेकपा एमालेकी सांसद विद्या भट्टराईले मूल्य वृद्धि आकासिए पनि सरकारले बेवास्ता गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले महँगीका कारण महिलामाथि हिंसासमेत बढ्दै गएको बताईन् । उनले...
सांसद दिलकुमारी रावलले भारत र चीनले नेपालको स्वाधीनतामाथि प्रश्न उठाइन्
काठमाडौं । नेकपा एमालेकी सांसद दिलकुमारी रावलले छिमेकी मुलुक भारत र चीनले नेपालको स्वाधीनतामाथि प्रश्न उठाएको बताएकी छन् ।
सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले छिमेकीहरुले नेपालको भूगोल र स्वाधीनतामाथि प्रश्न उठाएको बताएकी हुन् ।
‘हाम्रा...
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकको आकस्मिक समयमा सांसद जनार्दन शर्माले हावाहुरीले पश्चिम नेपालमा मकैबाली नष्ट भएकाले उचित क्षतिपूर्तिको माग गर्नुभयो ।
सांसद ज्ञानबहादुर शाहीले कर्णाली राजमार्गलगायत क्षेत्रका...
संविधान कार्यान्वयन र कानून निर्माणमा जिम्मेवार बनौँः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान बमोजिम बन्न बाँकी रहेका कानुनहरूको निर्माण कार्यलाई सरकारले प्राथमिकतासहित अगाडि बढाइरहेको बताउनुभएको छ।
सोमबार दिउँसो संविधान बमोजिम बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन, २०८० को सम्बन्धमा राष्ट्रिय सभाको बैठकलाई...
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूर्याेकमा हुने आगामी संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणबारेमा जानकारी गराउनुभएको...
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत इजिप्ट प्रस्थान
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत आज इजिप्ट प्रस्थान गरेका छन्।
भोलिदेखि इजिप्टको कायरोमा सुरु हुन लागेको जनसङ्ख्या, स्वास्थ्य तथा विकाससम्बन्धी विश्व सम्मेलनमा भाग लिन मन्त्री बस्नेत आज इजिप्ट प्रस्थान गरेको उनका प्रेस संयोजक...
संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै
काठमाडौं । संघीय संसदअन्तर्गत सोमबार दुवै सदनको बैठक बस्दैछ। दुवै सदनको बैठक आज दिउँसो १ बजे बस्नेछ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि...
नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्व चयनमा सहमतिको प्रयास
काठमाडौं । रुपन्देहीको बुटवलमा जारी नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्व चयनमा सहमतिको प्रयास भइरहेको नेताहरुले जनाएका छन् ।
राधाकृष्ण कँडेल र हरि रिजालले दुवैले नेतृत्वमा दाबी नछाडेपछि सहमतिको प्रयास भइरहेको हो । कँडेल उपाध्यक्ष...
संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय
काठमाडौं। नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित ३ दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ।
आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठक संविधान दिवस भव्यताका साथ मनाउने...
























