अहिले राष्ट्रिय सहमतिको सरकार आवश्यक छ : देव गुरुङ
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राष्ट्रिय सहमतिको सरकार बनाउन आवश्यक रहेको बताएका छन् । देशको परराष्ट्र नीति कमजोर बन्दै गएको भन्दै उनले राष्ट्रिय सहमतिको सरकार चाहिएको बताए । परराष्ट्र नीति,...
ललिता निवास प्रकरण : टायँ टायँ फिस्स हुँदै
पुराना फाइल सबै गायब ! भ्रष्टहरुलाई बचाउने कसरत यसरी भइरहेछ !
काठमाडौं / उच्चपदस्थ नेता, कर्मचारी, व्यापारी लगायत संलग्न भएको बहुचर्चित ललिता निवास प्रकरण आवश्यक प्रमाणको अभावमा आरोपितहरुमाथि कुनै कारबाही नै नभई सेलाउने जोखिम बढेको...
कूटनीतिक सम्बन्धमा बोल्दा संयमता अपनाउन परराष्ट्रमन्त्री साउदकाे आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले अन्य देशहरुसँगको कूटनीतिक सम्बन्ध, देशको प्रतिरक्षा, सुरक्षा र सेनाका विषयमा बोल्दा संवेदनशीलता र संयमता अपनाउन आग्रह गरेका छन् ।
राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० माथिको छलफलका क्रममा मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरुको...
एक विघा जमिनमा जनमत पार्टीका मन्त्री नेताकार्यकर्ताले रोपिदिए धान
जनकपुरधाम । जनमत पार्टीका मन्त्रीसहित नेताकार्यकर्ताले एक जना किसानको एक विघा जमिनमा धान रोपिदिएका छन् ।
महोत्तरी गाउँपालिका वार्ड-५ का कृष्ण साहको एक विघा जमिनमा जनमत पार्टीका नेता कार्यकर्ताको सामूहिक श्रमदानमा धान रोपिएको हो ।
मजदुर...
सीता दाहालको निधनप्रति दुःख व्यक्त
काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी एवं सो पार्टीका केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
वनमन्त्री...
एमालेले सचिवालय बैठक डाक्याे
काठमाडौं । पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न नेकपा (एमाले) ले सचिवालय बैठक डाकेको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा यही असार ३० गते सचिवालय बैठक डाकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए...
सबैलाई मिलाउने सीताको बिदाइ
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहाललाई नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताले सङ्कटमा जोगाउने र सबैलाई मिलाएर लैजाने अभिभावकका रुपमा लिने गरेको स्मरण गर्नुभएको छ।
पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली दिन पुग्नुभएका नेता...
आज बस्ने भनिएको समाजवादी मोर्चाको बैठक स्थगित
काठमाडाैं । समाजवादी मोर्चाको आज बस्ने भनिएको बैठक अनिश्चित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पत्नी सीता दाहालको निधनले बैठक अनिश्चित भएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए। चार दल मिलेर...
प्रचण्डपत्नी सीता दाहालको निधनप्रति मोदीद्धारा दुःख व्यक्त
काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । मोदीले बुधबार ट्विट गर्दै दाहालको निधनले मर्माहत भएको उल्लेख गरेका छन् ।
सीता दाहालको...
सीता दाहालको राजकीय सम्मानसाथ अन्त्येष्टि गरिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको राजकीय सम्मानसाथ अन्त्येष्टि गरिने भएको छ।
बुधबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सीताको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय भएको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
‘दिवंगत सीता दाहालको...























