नेपालीलाई भुटानी शरनार्थ बनाएर करोडौं असुली गरेको बारेमा छानविन गर्न माग
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले नेपालीलाई भुटानी शरनार्थी बनाउने कार्यमा ठूलै नेताहरुको संलग्नता रहेको खुल्न आएको बताएका छन् ।
आज (सोमबार) को प्रतिनिधि सभलाई सम्बोधन गर्दै उनले नेपालीलाई भुटानी...
जनमत पार्टीको उपनिर्वाचन केन्द्रित ‘स्वाभिमान यात्रा’ सुरू
जनकपुरधाम । जनमत पार्टीको बारा निर्वाचन क्षेत्र नम्बर-२ को उपनिर्वाचन केन्द्रित 'स्वाभिमान यात्रा' सुरू भएको छ।
पार्टीका अध्यक्ष डा. सिके राउतको नेतृत्वमा आइतबारबाट उक्त यात्रा सुरू भएको हो।
स्थानीय उम्मेदवारलाई जिताएर स्थानीय जनताको स्वाभिमान रक्षा गर्न...
सांसद ढाकाकुमार श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।
आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ...
प्रधानमन्त्री र लेखराज भट्टबीच भेटघाट
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टसँग भेटघाट गर्नुभएकाे छ ।
कञ्चनपुरमा रहेकाे सुदूरपश्चिम विश्वविद्यालयकाे दीक्षान्त समाराेहकाे लागि त्यहाँ पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले आइतबार पूर्वमाओवादी पृष्ठभूमिका नेता भट्टसँग भेटघाट गर्नुभएकाे हाे ।
भेटमा प्रधानमन्त्री...
उपनिर्वाचनपछि प्रदेश सरकारहरू फेरबदल हुने : बालकृष्ण खाँण
जनकपुरधाम । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले १० वैशाखको उपनिर्वाचनपछि प्रदेश सरकारहरू फेरबदल हुने र आलोपालोमा मुख्यमन्त्री बन्ने जनाएका छन् ।
जनकपुरधाममा संचारकर्मीहरूसँग कुराकानी गर्दै खाँणले उपनिर्वाचनपछि प्रदेश सरकारहरू फेरिने बताएका हुन् ।
प्रदेश सरकार फेरेर...
नेकपा एमाले देशको प्रमुख शक्ति : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी देशको प्रमुख शक्तिको रुपमा रहेको दाबी गरेका छन् ।
पार्टी निकट अखिल नेपाल महिला संघको शनिबार काठमाडौंमा सुरु भएको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन...
मुलुक संकटमा धकेलिँदै गरेका बेला प्रधानमन्त्री प्रशन्न चित्तमा : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले ‘कमिटमेन्ट’को मात्रै वर्षा गर्ने गरेको टिप्पणी गरे।
अध्यक्ष ओलीले मुलुक आर्थिक संकटमा धकेलिँदै गईरहेका बेला पनि प्रधानमन्त्री भने ढुक्क, आराम, आनन्द र...
दिगो विकासको लक्ष्य हासिलका लागि सहकार्य गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकासको लक्ष्य हासिल गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै निजी, सहकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र विकास साझेदारबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
सङ्घीय शिक्षा विधेयक ल्याउन सभामुखको आग्रह
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सङ्घीय शिक्षा विधेयक छिटो संसदमा पेस गर्ने वातावरण सिर्जना गर्न नेपाल सरकार र राजनीतिक नेतृत्वलाई आग्रह गर्नुभएको छ ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घको आयोजनामा विद्यालय व्यवस्थापन समितिको...
सरकारको १०० दिनको कामले विकास र समृद्धिको आधार खडा भयो: प्रधानमन्त्री
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्यायाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेकपा (माओवादी केन्द्र) गोरखाले आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटमा उनले अहिलेको गठबन्धनले नै लामो समयदेखि थाती...
























