सरकार र मिटरब्याज पीडितबीच भएको सहमतिलाई धोका
काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले सरकार र मिटरब्याज पीडितबीच शनिबार भएको सहमतिलाई धोका भनेका छन्।
'मिटरब्याजीहरुबाट पीडित भएका नागरिकहरुमाथि फेरि अर्को धोकाधडी भएको छ', आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले भने।
उनले एउटा...
रविविरुद्ध रिट निवेदन लिएर ‘सफल’ पुनः सर्वोच्च पुग्याे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ पुनः सर्वोच्च अदालत पुगेका छन् । अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न माग...
राप्रपाले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगायाे
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । राप्रपाले बैशाख १० मा हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने गरी उम्मेदवार टुंगो लगाएको हो ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार तनहुँ–१ मा शोभा...
राष्ट्रपतिकाे स्वास्थ्यमा सुधार
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख देखिएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले दिएको उहाँको स्वास्थ्य अवस्थाको पछिल्लो विवरणमा राष्ट्रपतिलाई हिजोभन्दा आज राम्रो भएको जानकारी उल्लेख छ ।
अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाद्वारा जारी...
प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै
काठमाडौं । आगामी वैशाख १० मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।
निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका...
मिटरब्याज पीडितलाई पूर्णरुपमा छुट्कारा दिनुपर्छ : प्रेम सुवाल
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मिटरब्याजीले लगानी गरेको रकम राष्ट्रियकरण गर्नुपर्ने बताएका छन्।
आइतबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले मिटरब्याज पीडितलाई पूर्णरुपमा छुट्कारा दिनुपर्ने बताएका हुन्।
मिटरब्याज पीडितको समस्या दशकौँ पुरानो...
अहिलेको गठबन्धन सरकार लामो समय टिक्ने सञ्चारमन्त्रीको दाबी
ललितपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अहिलेको गठबन्धन सरकार तत्कालै कमजोर भएर नसकिने दाबी गरेकी छन्। उनले विचार फरक फरक भए पनि सबैका लागि देशको निम्ति केही गर्नुपर्ने भावना भएकाले अहिलेको...
राष्ट्रपति पाैडेल अस्पतालमा भर्ना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पेटमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् ।राष्ट्रपति पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् ।उनको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको भैरहेको अस्प्तालद्धारा जारी विज्ञप्तीमा भनिएको...
जनमत पार्टी जनताको सेवा गर्नको लागि सरकारमा गएको हो : सिके राउत
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरू मन्त्री पदको भोको नभएको बताएका छन्। शुक्रबार खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएपछि अध्यक्ष राउतले यस्तो बताएका हुन्।
जनमत पार्टी जनताको सेवा गर्नको लागि सरकारमा गएको...
कांग्रेसमा मन्त्री बन्न चाहनेको लामबन्दी
सरकारले पूर्णता पाउनै कठिन / नपाउनेहरुले प्रचण्डलाई छाड्ने निश्चित
काठमाडौं÷सत्तासीन दलहरुको संख्या र तिनमा मन्त्री बन्न चाहनेहरुको रस्साकस्सीका कारण मन्त्रिपरिषद् विस्तारमा नै ढिलाइ भएको छ । प्रमुख दल नेपाली कांग्रेसदेखि अन्य दलमा मन्त्री बन्न चाहनेको...























