रासायनिक मलको आवश्यक व्यवस्था मिलाउने  पहल जारी

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले रासायनिक मलको आवश्यक व्यवस्था मिलाउने  पहल भइरहेको बताउनुभएको छ। मंगलबार राष्ट्रिय सभा बैठकमा सांसदले उठाएका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले यस वर्षका लागि मलको आवश्यक व्यवस्था मिलाउन...

माकेको पदाधिकारी बैठक सुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ...

अबको दुई दिन भित्र पूर्ण रुपमा सरकार बिस्तार हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताउनुभएको छ । बुधवार नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो...

मेयर हर्क साम्पाङ र मेयर बालेनबीच भेटवार्ता

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ। उनीहरुबीच मंगलबार काठमाडौं महानगरपालिकाको भवनमा भेटवार्ता भएको हो। मेयर साम्पाङ र शाहबीच केही समय पहिले सामाजिक सञ्जालमा...

प्रधानमन्त्रीलाई मेयर हर्कको टोलीले ज्ञापनपत्र बुझायो

काठमाडौं  ।  धरानका मेयर हर्क साम्पाङ नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेको मेयर नेतृत्वको टोलीले धरानमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानको खोजी गर्दै आवश्यक बजेट छुट्याउन माग...

रवि लामिछानेविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा चल्नुपर्ने मागदाबी गरिएको रिटमा सर्वोच्च अदालतमा आज (मंगलबार) प्रारम्भिक सुनुवाइ हुने भएको छ। सोमबार दायर भएको रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले मंगलबारलाई पेसी...

प्रचण्ड नेतृत्वको सरकारले सयदिने उपलब्धि सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सयदिने उपलब्धि सार्वजनिक गरेको छ। गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले कार्यकाल सम्हालेको चैत २१ गते सय दिन पूरा हुँदैछ। यो बीचमा गठबन्धन फेरबदल, मन्त्रिपरिषद विस्तार,...

वैशाख १० हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । चितवन २, तनहुँ १ र बारा २ मा आउँदो वैशाख १० हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ताको समय...

घरबिहीन बनेका नागरिकलाई आधारभूत आवास सुविधाको प्रबन्ध गर्न निर्देशन

काठमाडौं। शहरी विकासमन्त्री सीता गुरुङले प्रकोप प्रभावित भई घरबिहीन बनेका नागरिकलाई वर्षा सुरू हुनु अगावै ओत् लाग्न पाउने गरी आवासको सुविधा पुर्‍याउन निर्देशन दिएकी छिन् । आइतबार मन्त्रालयमा भएको शहरी विकास तथा भवन निर्माण विभागको...

नागरिककाे बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिलाई गुम्न नदिन सरकार दृढ

काठमाडाैं । उपप्रधान एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधि देशमा हुन नदिन सरकार दृढ र प्रतिबद्ध रहेको बताउनुभएको छ । नागरिककाे बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त याे उपलब्धिलाई गुम्न नदिन...

RECENT POSTS

HOT NEWS