प्रधानमन्त्री प्रचण्डको पद अझै संकटमै !

विदेशी शक्तिकै स्वार्थमा घिसारिनुपर्ने बाध्यता, संक्रमणकालीन न्याय नै प्राथमिक कार्य काठमाडौं । करिब चार महिना प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसबीचमा नै दुईपटक विश्वासको मत लिइसकेका छन् । पुस १० गते प्रधानमन्त्री बन्ने क्रममा एमालेसँग...

अहिले विश्वभर नै कम्युनिष्टहरुको लहर सुरु : माकुने

काठमाडौं  । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले अहिले विश्वभर नै कम्युनिष्टहरुको लहर सुरु भएको बताएका छन् । आज (शुक्रबार) काठमाडौंमा भएको पार्टी निकट भूपु सैनिकहरुको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समाजवाद...

मुख्यमन्त्री जम्कट्टेलले लिनुभयो दोस्रो पटक विश्वासको मत

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा नेकपा (माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको हो । उहाँले राख्नुभएको...

संकल्प प्रस्ताव सर्वसम्मत रुपमा पारित

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय सभाबाट पारित संकल्प प्रस्तावको कार्यान्वयनको अनुगमन गर्न उपसमिति गठन गरेको छ। गत बुधबार बसेको राष्ट्रिय सभाको बैठकले दलित समुदायका विभेद र उत्पीडनहरूको अन्त्य गरी...

तथ्यांकको गुणस्तर अभिवृद्धि गर्न जरुरी : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले तथ्यांकको गुणस्तर अभिवृद्धि गरी नियमति रुपमा तथ्यांकको आपूर्ति हुने व्यवस्था मिलाउन जरुरी रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय जनगणना २०७८ को औपचारिक घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संघ, प्रदेश र...

राष्ट्रपतिले तनहुँबासीलाई चियापानका लागि बोलाए शीतलनिवासमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँबासीलाई चियापानका लागि शीतलनिवास बोलाएका छन्। उनले तनहुँका बासिन्दासँग भेटघाटका लागि दिउँसो ३ बजेदेखि ५ बजेको समय छुट्याएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जनाए । भेटका क्रममा उनले आफूलाई मत...

एमाले बागमती प्रदेश सरकारबाट बाहिरिँदै

बागमती । नेकपा (एमाले)ले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । नेकपा (एमाले) बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आज बस्ने प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने कार्यक्रम तय...

बजार अनुगमन प्रभावकारी बनाउन प्रम प्रचण्डकाे निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्तरिक राजश्व कार्यालय,राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई  संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । बिहीबार दिउँसो सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीको छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त...

पछिल्लो आर्थिक अवस्थाबारे चिन्तित छु : राष्ट्रपति

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले नवनियुक्त राष्ट्रपति पौडेललाई आज बधाई एवं शुभकामना...

पोखरा वन विज्ञान क्याम्पसमा निर्वाचन गर्ने सहमति भएसँगै कार्यतालिका सार्वजनिक

पोखरा । पोखरा वन विज्ञान अध्ययन संस्थान पोखरामा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ । क्याम्पसको निर्वाचन समिति कार्यालयमा विद्यार्थी संगठनले तालबन्दी गरेपछि निर्धारित चैत ५ गते निर्वाचन हुन सकेको थिएन । फागुन...

RECENT POSTS

HOT NEWS