उपराष्ट्रपति निवार्चनमा यी तीन उम्मेदवारबीच प्रतिस्पर्धा हुने
काठमाडौं । गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिका लागि शुक्रबार निर्वाचन हुँदैछ । चुनावी मैदानमा गठबन्धनबाट साझा उम्मेदवारका रूपमा जसपाका संसदीय दलका नेता रामसहायप्रसाद यादवले उम्मेदवारी दिएका छन् ।
यादवको उम्मेदवारीविरुद्ध जसपाकै राष्ट्रियसभा सदस्य प्रमिलाकुमारी यादवले उम्मेदवारी दर्ता...
काठमाडौंका मेयर बालेन शाह बेलायत प्रस्थान
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेलायत प्रस्थान गरेका छन्। गए राति उनी त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन्।
स्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन मेयर शाह बेलायत प्रस्थान गरेको काठमाडौं महानगरपालिकाले जानकारी...
पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई यस्ताे सुविधाकाे व्यवस्था
काठमाडौं । कार्यकाल पूरा भएसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी ७ वर्ष भन्दा बढी समय शीतलनिवासमा बिताएर बाहिरिएकी छन् । नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएर सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै भण्डारीले शीतलनिवास...
उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध
काठमाडौं। निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन...
चितवनमा हुने उपनिर्वाचनमा जनमोर्चाबाट जनकराज उम्मेदवार
काठमाडौं । राष्ट्रिय जनमोर्चाले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । फागुन २७-२८ गते बुटवलमा बसेको जनमोर्चाको राष्ट्रिय परिषदको पहिलो बैठकले उपाध्यक्ष शर्मालाई उम्मेदवार बनाउने...
एमाले संसदीय दलको उपनेतामा नेम्वाङ मनोनित
काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ एमाले संसदीय दलको उपनेता मनोनित भएका छन्।
एमाले अध्यक्ष एवं दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई सोमबार दलको उपनेतामा नियुक्त गरेका हुन्। नेम्वाङ गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा...
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिए
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार दिउँसो आयोजित विशेष समारोहमामा पौडेलले शपथ लिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ...
एस पार्टीका नेता खनाल र नेकपा विप्लवबीच भेटवार्ता
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ।
खनाल निवास डल्लुमा आइतबार साँझ भेटवार्ता भएको हो। उत्त भेटमा नेकपाका नेता...
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सांसदबाट राजीनामा दिए
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सांसदबाट राजीनामा दिएका छन् । उनले सभामुखसमक्ष सोमबार राजीनामा पत्र बुझाएका हुन् । गत मंसिर ४ को निर्वाचनमा पौडेल तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका...
जसपाकी प्रमिला कुमारीले उपराष्ट्रपति पदको उम्मेदवारी लिइन् फिर्ता
काठमाडाैं । ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गराएकी जनता समाजवादी पार्टी (जसपा)की प्रमिला कुमारीले उम्मेदवारी फिर्ता लिएकी छिन्। जसपाका रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेपछि प्रमिलाले उम्मेदवारी दिएकी थिइन्।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको...























