मन्त्रीहरूले अति आवश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा जान नपाउने
काठमाडौं । अब मन्त्री र सरकारका उच्चपदस्थ कर्मचारीले अति आवश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा जान नपाउने भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अति आवश्यक अवस्थामा बाहेक विदेश भ्रमण नगर्ने निर्णय गरेको हो ।
“नेपाल सरकारका...
चितवन क्षेत्र नं २ मा थपिए मतदाता
भरतपुर । चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा एक लाख २४ हजार ६ सय ४६ मतदाता सहभागी हुने भएका छन्। प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा यसपटक छ सय ३१ जना मतदाता थपिएको जिल्ला...
प्रधानमन्त्री प्रचण्ड र प्रदेश प्रमुखहरूबीच भेटवार्ता
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न ६ प्रदेशका प्रमुखले भेटवार्ता गरेका छन्।
प्रधानमन्त्रीनिवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच प्रदेशको अवस्थाबारे छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रधानमन्त्रीलाई भेट गर्न ६ वटा प्रदेशका प्रदेश प्रमुख बालुवाटार...
स्ववियु निर्वाचन : त्रिवि केन्द्रको अध्यक्षमा १२ प्रतिस्पर्धी
काठमाडौं। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चैत ५ गते तय भइसकेको छ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत प्रा. डा. रमेशकुमार श्रेष्ठका अनुसार त्रिवि स्ववियुका लागि सभापतिदेखि विभिन्न पदाधिकारी एवम् सदस्यसम्ममा ६२...
उपराष्ट्रपतिको चुनावका लागि मौन अवधि सुरु
काठमाडौं । उपराष्ट्रपतिको चुनावका लागि गएरातिदेखि मौन अवधि सुरु भएको छ । मौन अवधिमा प्रचारप्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।
मौन अवधिमा उम्मेदवारले प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी,...
स्ववियु चुनावमा मतदानबाट वञ्चित गराइएको भन्दै सुर्खेतमा रिट दायर
सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानबाट वञ्चित गराइएको भन्दै मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका छन् ।
‘स्कुल अफ म्यानेजमेन्ट’ (मोसुम) मा अध्ययनरत तीन जना विद्यार्थीले मंगलबार विश्वविद्यालयलगायत पाँच वटा...
राष्ट्रिय जनमोर्चाले संघीयताविरूद्ध देशव्यापी अभियान चलाउने
काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताविरूद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको छ। बुटवलमा फागुन २७ देखि २८ गतेसम्म चलेको राष्ट्रिय परिषद्को प्रथम बैठकले संघीयताविरूद्ध चैतमा अभियान चलाउने निर्णय गरेको हो।
बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको...
स्ववियु निर्वाचन : समानुपातिक उम्मेदवारको नामावली सार्वजनिक
काठमाडौं। त्रिभुवन विश्वविद्यालय विश्वविद्यालय क्याम्पस स्ववियु निर्वाचन समितिले समानुपातिकतर्फको उम्मेदवारको नामावली सार्वजनिक गरेको छ।
सार्वजनिक नामावली अनुसार समानुपातिक निर्वाचन प्रणालीको लागि ५० जनाको उम्मेदवारी परेको छ । २१ सदस्यीय स्ववियु समितिमा समानुपातिक निर्वाचन प्रणालीबाट १०...
मानव अधिकारको रक्षाका लागि लडन निर्देशन
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको आरोप लगाउनु भएको छ ।
माओवादी केन्द्रको नामै नलिई अध्यक्ष ओलीले मानव अधिकार आयोगलाई...
राष्ट्रपति पौडेललाई जापानी प्रधानमन्त्री किशिदाको बधाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई जापानका प्रधानमन्त्री किशिदा फुमियोले बधाई ज्ञापन गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले सोमबार पदभार ग्रहणसँगै प्रधानमन्त्री किशिदाले आज (मङ्गलबार) औपचारिक पत्रमार्फत उहाँलाई बधाई ज्ञापन गर्नुभएको यहाँस्थित जापानी राजदूतावासले जनाएको छ ।
राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालको...























