प्रम दाहाल र एसका नेता घनश्याम भुसालबीच भेटवार्ता
काठमाडाैं । प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका नेता घनश्याम भुसालबीच भेटवार्ता प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका नेता घनश्याम भुसालबीच भेटवार्ता जन आस्था प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका नेता घनश्याम भुसालबीच भेटवार्ता प्रधानमन्त्री पुष्पकमल दाहाल...
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी पक्राउ
काठमाडौ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी पक्राउ परेका छन्। नेपाल प्रहरीले बिहीवार बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो। फरार सूचीमा रहेकाले उनलाई अहिले धनगढी स्थित कैलाली जिल्ला अदालतमा लग्ने तयारी भएको एक उच्च...
कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको संसदीय दल कार्यसमिति बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो। बैठकपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले राष्ट्रियसभाको उपाध्यक्षमा...
नेमकिपाका सांसद सुवालले बुढी गण्डकी आयोजनामा अर्बौं भ्रष्टाचार भएकाे खुलासा
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेमबहादुर सुवालले बुढी गण्डकी आयोजनामा अर्बौं भ्रष्टाचार भएको आरोप लगाउने र आरोपित सबैलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत छानबिन गर्न माग गरेका छन् ।
बुधबार संसदको विशेष बैठकलाई सम्बोधन गर्दै...
काँग्रेस लुम्बिनी प्रदेशले पार्टीका विभिन्न २१ वटा विभाग गठन
बुटवल । नेपाली काँग्रेस लुम्बिनी प्रदेशले पार्टीका विभिन्न २१ वटा विभाग गठन गरेको छ। पार्टीको विधान अनुसार लुम्बिनी प्रदेश सभापति अमर पुनले ती विभागका प्रमुख मनोनयन गरेका हुन् ।
जसमा प्रदेश सङ्गठन विभाग प्रमुखको जिम्मेवारी...
राप्रपाका सांसद राणाले अहिलेकै संविधानमा टेकेर राजतन्त्र पुर्नस्थापना गर्ने चेतावनी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धबल शमशेर राणाले अहिलेकै संविधानमा टेकेर राजतन्त्र पुर्नस्थापना गर्ने चेतावनी दिएका छन् ।
बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सनातन हिन्दूराज्य र राजतन्त्र स्थापना गर्न कसैले रोक्न नसक्ने उनले जिकिर गरे...
एमाले अध्यक्ष ओली र नेपालका लागि बेलायतकी राजदूत पोलिटबीच भेटवार्ता
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि बेलायतकी राजदूत निकोला काथ्रिन पोलिटबीच भेटवार्ता भएको छ।
ओलीलाई भेट्न राजदूत निकोला बुधबार दिउँसो एमाले संसदीय दलको कार्यालय सिंहदरबार पुगेकी थिइन्।
अध्यक्ष ओली सरकार सञ्चालनका...
प्रतिनिधि सभा सदस्य बन्न पाउने उमेर २५ वर्षबाट घटाएर १८ वा २० वर्ष राख्न...
काठमाडौं । पूर्वकानुनमन्त्री माधव पौडेलले प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न योग्य उमेरलाई घटाएर १८ वा २० वर्षमा झार्नुपर्ने प्रस्ताव गरेका छन्।
बुधबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्न...
माकेको पदाधिकारी बैठक स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक स्थगित भएको छ। नेताहरुको कार्यविभाजनबारे निर्णय गर्न बुधबार १२ बजे पदाधिकारी र १ बजे स्थायी समितिको बैठक बोलाइएको थियो ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव...
वैचारिक कम्युनिष्ट पार्टीको नेतृत्व नेकपा एकीकृत समाजवादीले मात्रै गर्ने
बुटवल – नेकपा एकीकृत समाजवादीका उपमहासचिव एंव प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कुनै पनि पार्टीसँग तत्काल एकता नहुने बताएका छन्। उनले वामशक्ति निर्माणका लागि वार्ता र छलफल भइरहेको बताउँदै पार्टी एकता हुने अवस्था नरहेको...
























