मुस्ताङमा कांग्रेस अगाडि
मुस्ताङ । मुस्ताङमा नेपाली कांग्रेसले थप अग्रता बढाएको छ । ३ हजार ७७९ मतगणना हुँदा नेपाली कांग्रेस उम्मेदवार योगेश गौचन थकालीले २,०३५ मत प्राप्त गर्दा एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचनले १,६५७ मत पाएका छन् ।
यस्तै...
चितवनको तिनै क्षेत्रमा एकै पटक मत गणना नाै बजेदेखि सुरू
भरतपुर । आइतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना सुरु हुने भएको छ । चितवनको तिनै क्षेत्रमा एकै पटक मत गणना सुरु गर्न लागिएको हो ।
सर्वदलीय बैठक सकेर मतगणना गर्ने गरी कर्मचारीलाई...
माकेबाट उम्मेदवारी दिएका अंजना बिशंखेद्वारा मतदान
काठमाडौं। माओवादी केन्द्रबाट उम्मेदवारी दिएका काठमाडौं क्षेत्र नं.१० उम्मेदवार नेत्री अंजना बिशंखेले चन्द्रागिरी १० भैरब आधारभूत बिद्यालय बोसीगाऊँ मतदान केन्द्र बाट मतदान गर्नुभएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन बिहान ७ बजेदेखि सुरु भएको...
पूर्व सांसद महेश बस्नेतबिरुद्ध अदालतमा मुद्दा दर्ता
काठमाडौं । चुनावका मुखमा पूर्व सांसद महेश बस्नेतको संलग्नतामा भक्तपुरको हनुमन्ते खोलाको धार परिवर्तन गरि भ्रष्टाचार गरेको भन्दै स्थानीय प्रशासन र बस्नेत विरुद्ध उच्च अदालतमा मुद्दा दर्ता गरिएको छ ।
यसअघि हनुमन्ते करिडोरसँग सम्बन्धि सर्वोच्च...
मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेलाई २५ हजार जरिवाना
पोखरा । निर्वाचन आयोगले गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेलाई २५ हजार जरिवाना लगाएको छ । मनाङ ‘ख’ मा स्वतन्त्र उठेर निर्विरोध निर्वाचित भएका मनाङेले आयोगले तोकेको चुनावी खर्चले कार्यकर्तालाई...
सामुदायिक र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याउँछु : नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सामुदायिक विद्यालय र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याउने दाबी गर्नुभएको छ ।
लोकतान्त्रिक । वामगठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएका नेता सिंहले...
चुनावमा यस्तो पनि छ सम्भावना !
एमसीसीमा ल्याप्चे लगाउनेहरुलाई चुनावकै क्रममा कडा दण्ड दिन मतदाताहरुमा अपिल
काठमाडौं/ आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन खारेज अभियान चलाएको नेपाल कम्युनिस्ट पार्टीलगायत दलका नेताले संसदीय व्यवस्थाको चुनावले जनतालाई कहिल्यै पनि मालिक नबनाउने र थप राष्ट्रघात...
आसन्न मङ्सिर ४ को निर्वाचन अवज्ञा गराैं भनेर विज्ञप्ति जारी
काठमाडाैं । अखिल नेपाल जनसांस्कृतिक महासंघले आसन्न मङ्सिर ४ को निर्वाचन अवज्ञा गराैं भनेर विज्ञप्ति जारी गरेकाे छ ।
विज्ञप्ति यसप्रकार छ : -
इतिहासको यस संवेदनशील घडीमा नेपालका संसदीय राजनीतिक दलहरू आसन्न मङ्सिर ४ को...
चुनावी सरगर्मी बढेसँगै स्वतन्त्र उम्मेदवारले धेरै स्थानमा बाजी मार्ने वातावरण बन्दै
काठमाडाैं । आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन जति नजिकिदै छ त्यति नै दल तथा स्वतन्त्र उम्मेदवार, नेता, कार्यकर्ताहरुको दौडधुप बढ्दो छ । गठबन्धन दललाई केही स्थानमा वागी उम्मेदवार घांडो...
सुर्य ध्वजाबाहक उमेदवारहरुलाई अत्याधिक बहुमतका साथ विजय गराउने प्रण
काठमाडाैं । राष्ट्रिय युवा संघ चन्द्रागिरी नगर कमिटीका संयोजक ( महेश्वर श्रेष्ठ ) ले नेकपा एमालेका उमेदवारहरुलाई राष्ट्रिय युवा संघ द्वारा सक्दो साथ, सहयोग र योगदान दिने र सुर्य ध्वजाबाहक उमेदवारहरुलाई अत्याधिक बहुमतका साथ...

























