जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्छुः प्रधानमन्त्री देउवा

मध्यबिन्दु  । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले लोकतान्त्रिक गठबन्धनलाई बहुमतले विजयी गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न समेत आग्रह गरे। पश्चिम नवलपरासीको...

मङ्सिर १५ गतेभित्र काठमाडौँमा मेलम्चीको पानी

काठमाडौं । बर्सातको कारणले भत्किएको मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्ससम्म पुग्ने पहुँचमार्ग तयार भएसँगै मेलम्चीको हेडवर्क्स क्षेत्रमा थुप्रिएको गेग्रान हटाउने कार्य थालिएको छ।मेलम्ची खानेपानी विकास समितिका अनुसार मेलम्ची नदीले आयोजनाको हेडवर्क्स क्षेत्रमा थुपारेको गेग्रान सोमबार...

गठबन्धनले जिते ६ महिना सरकार नबन्ने ओलीको दाबी

काठमाडौं । निर्वाचन नजिकिँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको दौडधुप एकाएक बढेको छ । अध्यक्ष ओलीले सोमबार चितवन, सिन्धुली र भक्तपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आगामी चुनावमा एमालेलाई जिताउन आग्रह गरेका छन्...

चुनाव प्रचारमा रहेकाे एमाले उम्मेदवार अब्दुस मियाँको टोलीमाथि आक्रमण

कठमाडौं । गोरखाको पालुङटारमा चुनाव प्रचारमा रहेकाे एमाले उम्मेदवार अब्दुस मियाँको टोलीमाथि अज्ञात समूहले आक्रमण गरेको छ। आइतबार राति पाँच जनाको समूहको आक्रमणमा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरी भट्ट घाइते भएको मियाँले बताए। “राति हाम्रो...

निर्वाचन आयोगद्वारा स्थानीय तहहरुलाई पत्राचार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि आवश्यक पर्ने भौतिक संरचना व्यवस्थापन गराउन स्थानीय तहहरुलाई पत्राचार गरेको छ । निर्वाचन आयोगले चुनावका लागि आवश्यक पर्ने...

निर्वाचन आयोगका सम्पूणर् सूचनाहरु बहिष्कार

काठमाडाैं ।  आसन्न आम निर्वाचन २०७९को पूर्व सन्ध्यामा आगामी मंसिर ४ गते सम्पन्न हुन गइ रहेको प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई सफल तुल्याउन आम नेपाली मतदातामा हार्दिक अपील गर्दै आप्mनो अमूल्य मत,कसैको...

शान्ति र समृद्धिका लागि गठबन्धन जित्नुपर्छ : प्रधानमन्त्री देउवा

भरतपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले  शान्ति सम्वृद्धि र एकतावद्ध नेपालका लागि गठवन्धनको वहुमत सरकार जरुरी रहेको बताउनुभएको छ । नेपाली कांग्रेस चितवनको आयोजनामा भरतपुरमा शनिवार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभयो...

सत्तागठबन्धन आगामी चुनावमा निर्वाचित

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र दलीय स्वतन्त्रताका लागि सत्तागठबन्धन आगामी चुनावमा निर्वाचित हुनुपर्ने बताउनुभएको छ । सत्ता गठबन्धन ललितपुरले आज आयोजना गरेको कार्यक्रममा उहाँले नेपाली कांग्रेसले प्रजातन्त्रको...

सहकारी आन्दोलन उत्पादनसँग दाँजिएर उभिन जरुरी छ : पोखरेल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी क्षेत्रले उत्पादनसँग दाँजिएर उभिन जरुरी रहेको बताउनुभएको छ। नेकपा (एमाले) केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागद्वारा आज आयोजित बागमती प्रदेशस्तरीय बृहत् सहकारीकर्मी भेलामा उहाँले सहकारी क्षेत्रमा...

अस्थायी मतदाताले मतदान गर्न केन्द्र तोकियो (मतदान केन्द्रसहित)

बैतडी। मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा तयारी तीव्र पारिएको छ । निर्वाचनको मिति नजिकिएसँगै तयारी पनि तीव्र पारिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिए । जिल्लाका १० वटै...

RECENT POSTS

HOT NEWS