निर्वाचन आयोगले मर्यादित र विश्वसनीय निर्वाचन लक्षित गरी नारा अगडि सारे
काठमाडौं । जनताप्रति उत्तरदायी एवम् सदाचारयुक्त शासन प्रणाली हाम्रो अभिष्ट हो भने शान्ति, स्थिरता, सुशासन र समृद्धि हाम्रो गन्तव्य हो। यो गन्तव्यमा पुग्ने पहिलो पाइला निर्वाचनबाट प्रारम्भ हुन्छ। पहिलो पाइला नै धर्मरायो, दुषित र...
पुराना र नयाँ उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा
काठमाडौं । काठमाडौं क्षेत्र नं ६ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नयाँ र पुराना उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका...
निर्वाचनको प्रचारमा सरकारी साधन प्रयोग गर्न रोक
काठमाडौं । नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता, २०७९ ले रोक लगाएको छ ।
आगामी मङ्सिर ४...
आचारसंहिता भित्र रहेर कार्यक्रम गर्न आयोगकाे ध्यानाकर्षण
काठमाडौं । निर्वाचन आयोगले चुनावी प्रचारका क्रममा आमसभा, र्याली र घरदैलो गर्दा आचारसंहिता भित्र रहेर कार्यक्रम गर्न राजनीतिक दल र उम्मेदवारहरुको ध्यानाकर्षण गराएको छ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि...
घोषणापत्रमा राष्ट्रिय सुरक्षा
काठमाडौं । आउँदो मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा सहभागी राजनीतिक दलहरूले विभिन्न विषय समेटेर घोषणापत्र सार्वजनिक गरेका छन्।
राज्य सञ्चालन गर्ने अवधारणासहित मतदातालाई आकर्षित गर्ने उद्देश्यले सार्वजनिक गरिएका घोषणापत्रमा...
रवि लामिछाने नेतृत्वको पार्टीका नेताहरुद्वारा पार्टी परित्याग
धरान । रवि लामेछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश, जिल्ला र नगरका नेताहरुले विभिन्न आरोप लगाउदै पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेताहरुले मंगलबार धरानमा पत्रकार सम्मेलनगरी पार्टी परित्यात गरेको घोषणा गरेका हुन्...
एमालेकाे चुनावी घोषणापत्र सार्वजनिक
काठमाडौं । नेकपा (एमाले) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मङ्गलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्नुभएको...
निर्वाचन आयोगका अनुसार अब ७ जिल्लाको मात्रै प्रत्यक्षतर्फको मतपत्र छाप्न बाँकी
काठमाडौं । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार अब ७ जिल्लाको मात्रै प्रत्यक्षतर्फको मतपत्र छाप्न...
निर्वाचनका लागि १ करोड थान मतपत्र छपाइ हुन बाँकी
काठमाडौं। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आवश्यक पर्नेमध्ये अब एक करोड थान मतपत्र मात्रै छपाइ हुन बाँकी छ । दुवै प्रणालीतर्फ गरी करिब आठ करोड मतपत्र आवश्यक पर्नेमा...
क्षेत्र नं. ९ मा पनि म अहिले प्रतिगमन विरुद्ध नै लडिरहेको छु: मिलन पाण्डे
काठमाडौँ क्षेत्र न. ९ बाट प्रतिनिधि सभा उम्मेदवार मिलन पाण्डेले आसन्न निर्वाचनमा पनि आफ्नो लडाई विधिको शासनका निम्ति र प्रतिगमनको विरुद्ध रहेको बताएका छन्। उनले आज नैकापमा आयोजित एक कार्यक्रममा बोल्दै विगत लामो समय...























