निर्वाचन प्रचारप्रसार कात्तिक १७ देखि मङ्सिर १ गतेसम्म गर्न मिल्ने

काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूले कात्तिक १७ देखि मङ्सिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३...

एक्कासि अचेत हुनुभएका काँग्रेसका नेता डा. शंशाक कोइराला खतरा मुक्त

भरतपुर  ।  अमरापुरीमा आयोजित चुनावी कार्यक्रममा आइतबर दिउँसो अचेत हुनुभएका एक्कासि अचेत हुनुभएका नेपाली काँग्रेसका नेता डा. शंशाक कोइराला खतरा मुक्त भएकाे छ  । पूर्वी नवलपरासी क्षेत्र नम्बर १ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारसमेत रहनुभएका...

स्वास्थ्यमन्त्री हीराचन्द्र केसी डिस्चार्ज

काठमाडौं । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पताल अस्पतालमा उपचाररत स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसी डिस्चार्ज हुनुभएको छ । राज्यमन्त्री केसीका प्रमुख सचिव अमित शर्माका अनुसार राज्यमन्त्री केसी १६ दिनको दिन आइतबारण अस्पतालबाट डिस्चार्ज...

जनताकाे रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लागेको आरोप

रुपन्देही । नेकपा एमालेका पूर्वउपमहासचिव घनश्याम भूसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन् । नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनर्स्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनको...

चुनावपछि को बन्ला प्रधानमन्त्री ?

प्रचण्डलाई गठबन्धनले भावी प्रधानमन्त्रीको रुपमा स्वीकार गरेको संकेत /कांग्रेसमा असन्तुष्टि विस्फोटक बन्दै काठमाडौं/आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिँदै गर्दा आगामी प्रधानमन्त्री कुन पार्टीबाट को बन्ला भन्ने पनि चासोको विषय भएको छ । यतिखेर सत्ता गठबन्धन...

विरासतको रस्साकस्सीमा कास्की–२ को निर्वाचन

कास्की । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं २ मा कसले बाजी मार्ने हो भन्ने विषय बढी चर्चामा छ । यसअघि २०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादीसहितको बाम गठबन्धनका साझा उम्मेदवार...

जनमुक्ति पार्टीले जिल्लाका ४ प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी निष्क्रिय

बुटवल । रुपन्देही–२ बाट प्रतिनिधि सभा सदस्यमा सत्तारुढ गठबन्धनको समर्थन पाएसँगै राष्ट्रिय जनमुक्ति पार्टीले जिल्लाका ४ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ प्रदेशसभा निर्वाचन क्षेत्रको उम्मेदवारी निष्क्रिय बनाएको छ । रुपन्देही–२ मा एकीकृत समाजवादीका राजु गुरुङको...

कांग्रेसकाे घाेषणापत्र सार्वजनिक

काठमाडाैं । नेपाली कांग्रेसले मंसिर चार गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । चुनावी प्रतिबद्धतापत्र भनिएको घोषणापत्रमा ‘संविधानको रक्षा स्थायित्व र सम्मुनतिको आधार नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’...

कांग्रेस महामन्त्री थापालाई पुनः स्पष्टीकरण माग

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्यका काठमाडौं क्षेत्र नं.४ का उम्मेदवार गगनकुमार थापालाई पुनः स्पष्टीकरण सोधेको छ । आयोगद्वारा मिति २०७९ कात्तिक ८ गते डेंगीविरुद्ध अभियान किन चलाएको भनी सोधिएको स्पष्टीकरणमा...

राजनीतिक स्वार्थका लागि सामाजिक सञ्जालमा गरिएको दुष्प्रचार अभिव्यक्ति स्वतन्त्रताभित्र नपर्ने

निर्वाचन आयोगले राजनीतिक स्वार्थका लागि सामाजिक सञ्जालमा गरिएको दुष्प्रचार अभिव्यक्ति स्वतन्त्रताभित्र नपर्ने जनाएको छ। नक्कली फेसबूक पेज र ग्रूप हटाउन दिइएको निर्देशनको आलोचना भएपछि आयोगले अभिव्यक्त स्वतन्त्रताबारे आफ्नो धारणा सार्वजनिक गरेको हो। आफ्नो निर्देशनलाई गलत...

RECENT POSTS

HOT NEWS