गठबन्धनमा आबद्ध साझा उम्मेदवारलाई विजयी गराउन आग्रह

काठमाडौँ।सत्तारुढ गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनमा आबद्ध साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गरेको छ । गठबन्धनमा आबद्ध दलका तर्फबाट आज जारी गरिएको संयुक्त विज्ञप्तिमा गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन...

नेपाल संवत् ११४३ प्रारम्भ भएको अवसरमा शुभकामना व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४३ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन...

काठमाडौं १० ‘क’ मा कांग्रेसले आधिकारिक उम्मेदवारी दिएपछि सहमतिमै मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने

कीर्तिपुर, ६ असोज । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिगमनविरुद्ध सत्तापक्षीय गठबन्धन निर्माण भएको बताएका छन् । शुभ दीपावली, नेपाल संवत् र छठपर्वको उपलक्ष्यमा आइतबार यहाँस्थित आयोजित कार्यक्रममा उनले सो कुरा...

सङ्घीयता, गणतन्त्रको रक्षा र संविधान जोगाउनका लागि गठबन्धन गर्नु अहिलेको आवश्यकता : प्रम

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राप्त उपलब्धिहरुको रक्षाका लागि पाँच दलिय गठबन्धनलाई जिताउनुपर्ने बताउनुभएको छ । पाँच दलीय गठबन्धनद्वारा आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले गणतन्त्रको...

काठमाडौं- १० को चुनावी मैदानमा संघर्षशील नेतृ अन्जना

नेकपा माओवादी केन्द्रले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० बाट प्रतिनिधिसभाका लागि संघर्षशील नेतृ अन्जना विशंखेलाई मैदानमा उतारेको छ । काठमाडौंमै जन्मी हुर्की मुलुक परिवर्तनको आन्दोलनमा होमिएका विशंखे एक परिचित नाम हो । विशंखेको जन्म २०३१...

सत्ता गठबन्धन बचाउनु नै अहिलेको आवश्यकता : प्रधानमन्त्री देउवा

सिद्धार्थनगर । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन बचाउनु नै अहिलेको आवश्यकता रहेको बताउनुभएको छ। भोलिका दिनमा गठबन्धनकै सरकार बन्ने र अबको १०-२० वर्ष नै गठबन्धनबाट अघि बढ्ने उहाँको भनाइ छ। शुक्रबार बुटवलमा...

तीन देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं  ।  राष्‍ट्रपति विद्यादेवी भण्डारीलाई तीन देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। नेपालका लागि फिनल्याण्ड, संयुक्त राज्य अमेरिका र आइसल्याण्ड राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। कार्यक्रममा नेपाल...

राजनीतिक स्थिरता विना विकास निर्माण सम्भव : नेता सिंह

काठमाडौं ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक स्थिरता विना विकास निर्माण सम्भव नभएको जनाएका छन्। शुक्रवार काठमाडौंमा आयोजित वाम लोकतान्त्रिक गठबन्धनको शुभकामना आदानप्रदान  कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन्। उनले नेपाली  जनताले देशमा...

अनेरास्ववियू टाेखा नगर कमिटीकाे सम्मान तथा शुभकामना कार्यक्रम

टाेखा । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) टाेखा नगर कमिटीद्वारा आयाेजित शुभ दिपावली, नेपाल संवत् ११४३, छठ पर्वकाे शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम कार्तिक ३ गते बिहिबार भव्यरूपमा सम्पन्न भएकाे छ । साे...

नयाँ कार्यदिशा तय गर्दै नेकपाको महाधिवेशन !

बिप्लवले भने- हतियारमा शान लागिसकेको छ ! बिजय सुनिश्चित छ !! काठमाडौं/ कपिलवस्तुमा जारी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशनले आगामी क्रान्तिको दिशा तय गर्नेगरी राजनीतिक प्रस्ताव पारित गरेको छ । नेकपाको नवौं...

RECENT POSTS

HOT NEWS