‘लोकतान्त्रिक योद्धा सम्मान’
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका नेता कमल चित्रकारको प्रेरणाबाट राजनीतिमा आकर्षित भएको बताउनु भएको छ ।
प्रजातान्त्रिक विचार समाजले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजना गरेको ‘लोकतान्त्रिक योद्धा सम्मान’ कार्यक्रमलाई सम्बोधन...
वामगठबन्धनको सम्भावना अब छैन, सत्ता गठबन्धन टुट्दैन
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बाम गठबन्धनको सम्भावना टरेको बताएका छन्।
बिहट्बाठर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटव्यूरो बैठकलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र लगायतका वामपन्थी घटकबीचको गठबन्धन सम्भावना टरेको बताएका...
यसरी हुँदैछ संसदमा वाम ध्रुवीकरण
काठमाडौं / निर्वाचनअघि कम्युनिष्ट पार्टीहरुबीच एकता, नभए चुनावी मोर्चा बनाएर अगाडि बढ्न आह्वान गर्दै नेता वामदेव गौतमले थालेको एकता राष्ट्रिय अभियानको प्रभावस्वरुप संसदवादी वामपन्थी दलहरुबीच ध्रुवीकरणको चहलपहल सुरु भएको छ । हाल सत्तासीन रहेका...
नेकपा एस पार्टीका सुदूरपश्चिम अध्यक्षले पार्टी परित्याग गरे
काठमाडौं । नेकपा नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका प्रदेश अध्यक्ष विक्रम शाही पार्टी परित्याग गरेका छन्।
बिहीबार फेसबुकमार्फत शाहीले एक वर्षअघि आफू पार्टी विभाजनतर्फ लागे पनि अहिले पुछतो र आत्मग्लानी भएको उनले उल्लेख गरेका...
नेपाल–बङ्गलादेश सहसचिवस्तरीय संयुक्त कार्यसमितिको बैठक सम्पन्न
काठमाडौं । ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी छलफल गर्दै नेपाल–बङ्गलादेश सहसचिवस्तरीय संयुक्त कार्यसमितिको बुधबारको बैठक सम्पन्न भएको छ । यहाँ भएको उक्त बैठकमा अन्तरदेशीय विद्युत् व्यापार सहजीकरण, जलाशययुक्त सुनकोसी जलविद्युत् आयोजनालगायतमा बङ्गलादेशी लगानी, जीएमआर अप्पर...
राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी राजीनामा दिने मुडमा पुगेको चर्चाले राजनीति तातिएको छ । नागरिकता विद्येयको कारण उनी राजीनामा दिनेगरि आन्तरिक परामर्शमा जुटेको बताईएको छ । यसअघि राष्ट्रपति भण्डारीले विद्येयक फिर्ता गरेकी थिईन् ।
तर,...
नेविसंघद्वारा त्रिविमा तोडफोड
काठमाडौँ — सत्तारुढ कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा बुधबार तोडफोड गरेका छन् । प्रत्यक्षदर्शी विद्यार्थीकाअनुसार नेविसंघ कार्यकर्ताले उपकुलपतिको कुर्चीमा जुत्ताको माला राखिदिएका थिए भने कार्यकक्षको ढोला ढलाएर, नेम...
नेकपा एमाले प्रवेश गर्ने चार जनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले विभिन्न पार्टी छाडेर नेकपा एमाले प्रवेश गर्ने चार जनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालयमा हिजाे बसेको बैठकले दाङका जीवन गौतम, कपिलवस्तुका वृजेश गुप्ता,...
मधेश प्रदेशका मुख्यमन्त्रीलाई हटाउने योजना छैन : अध्यक्ष यादव
जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन...
एमाले स्थायी कमिटी बैठक जारी
काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको बैठक पार्टी मुख्यालय च्यासलमा शुरु भएको पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।
मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेश तहको निर्वाचनको ठोस् योजना बनाउन पार्टीले मङ्गलबारदेखि भदौ...























