मतदानस्थलमा मतदान केन्द्र निर्माण
काठमाडौं । कैलाली जिल्लामा स्थानीय तहको निर्वाचनका लागि तोकिएका मतदानस्थलमा मतदान केन्द्र निर्माण, नयाँ मतदाताको परिचयपत्र वितरण र मतदाता शिक्षा लगायतका काम थालिएको छ ।
प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले तोकिएका मतदानस्थलमा मतदान...
सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री
काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि देशभरका ७५३ पालिकाका सबै मतदान केन्द्रमा मतदान सामग्री पुगेको छ । निर्वाचन कार्यक्रमबमोजिम वैशाख ३० गते हुने मतदानभन्दा तीन दिनअघि पुग्नुपर्ने भएकाले ७५३ पालिकाका १० हजार...
काठमाडौंका विभिन्न मतदान स्थलमा निर्वाचन सामग्री पठाउन सुरु
काठमाडौं । काठमाडौं जिल्लाका स्थानीय तहको निर्वाचनका लागि काठमाडौं जिल्ला निर्वाचन कार्यालयले विभिन्न मतदान स्थलमा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ ।
एकै चरणमा वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका लागि जिल्ला...
सुनसरीमा एमाले कार्यकर्तामाथि छुरा प्रहार
दुहबी । सुनसरीको दुहबी–९ मा सोमबार राती ९ बजे अज्ञात समूहले एमाले कार्यकर्ता प्रदीप ऋषिदेवमाथि छुरा प्रहार गरेको छ । घाइते ऋषि देवका अनुसार आफू घर नजिकैको मन्दिरमा बसिरहेको बेला करिब १० जनाको समूहमा आएका...
चुनावमा जिताउन वा हराउनका लागि नभई संविधानको रक्षा गर्न गठबन्धन
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थानीय चुनावको लागि मात्र नभई शान्ति प्रक्रियालाई पूर्णता दिनका लागि पनि रहेको बताएका छन्। कसैलाई जिताउन वा हराउनका लागि नभई गठबन्धन संविधानको रक्षाका लागि बनाएको उनले...
पार्टी परित्याग गरेका कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश
काठमाडौं । माेहन वैद्य 'किरण' र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वकाे पार्टी परित्याग गर्दै केही नेता तथा कार्यकर्ताहरू नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएकाे छ ।
वैद्य माओवादीको केन्द्रीय सदस्य तथा वरिष्ठ साहित्यकार इश्वरचन्द्र ज्ञवाली र मजदुर नेता...
देउवा र प्रचण्डको नक्कली पिरती धेरै दिन चल्दैनः सुरेन्द्र पाण्डे
चितवन – नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको प्रेम केही दिनमै टुट्ने बताएका छन्।
चितवनको भरतपुरमा एमालेले आइतबार आयोजना गरेको चुनावी...
राइन मियामाथि एमाले कार्यकर्ताले सांघातिक आक्रमण गरेको भन्दै राप्रपाकाे आपत्ति
काठमाडौं । राप्रपाले आफ्नो पार्टीबाट धनुषाको सबैला नगरपालिका वडा नम्बर ४ का वडा सदस्यका उमेदवार समशुल राइन मियामाथि एमाले कार्यकर्ताले सांघातिक आक्रमण गरेको भन्दै आपत्ति जनाएको छ । चुनाव प्रचारप्रसारका क्रममा मियामाथि एमाले कार्यकर्ताले सांघातिक...
महिला मतदाता भन्छन् : महिलाका मुद्दा उठाउनेलाई भोट
टीकापुर । कैलालीका महिला मतदाता महिलाका मुद्दा सम्बोधन गर्न सक्नेलाई मत दिने पक्षमा रहेको बताउन थालेका छन् ।
मतदाता स्थानीय तह निर्वाचनमा पाँच वर्षका लागि नेतृत्व छान्नुपर्ने भएकाले लैङ्गिक मुद्दा बुझेको उम्मेदवार नेतृत्वमा ल्याउनुपर्ने विषयमा...
सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्ले...

























