गठबन्धनले जित्न आवश्यक छ : देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन आफ्नो दललाई सबभन्दा आवश्यक भएको बताएका छन् । आइतबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका देउवाले गठबन्धन बनेपछि पोखराको अवस्था फेरिएको बताए । उनले...

जुम्लामा सहायक मतदान अधिकृतसहित ४९६ कर्मचारी खटिए

जुम्ला । जुम्लामा १०२ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित ४९६ कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायका अनुसार जिल्लाका ७९ मतदानस्थलका १०२ मतदान केन्द्रमा खटिने कर्मचारी कार्यक्षेत्रमा खटिएका...

कच्चा गठबन्धनले हामीलाई हराउने सपना नदेखे हुन्छः बज्राचार्य 

काठमाडौं । कीर्तिपुर नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर उम्मेदवार हुने केशव बज्राचार्य । उनी मत माग्न जनताको घरदैलोमा व्यस्त छन् । १० वटा वडा मध्ये वडा नं ४ को आंशिक भागमामात्र घरदैलो गर्न बाँकी...

पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलसित २४ घण्टे स्पष्टीकरण

काठमाडौं ।  निर्वाचन आयोगले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलसित २४ घण्टे स्पष्टीकरण मागेको छ । आयोगले निर्वाचन आचारसंहिता, २०७८ को प्रावधानमा गरेको प्रतिबद्धता स्मरण गर्न समेत आग्रह गरेको छ । “निर्वाचन आयोग, २०७८ कार्यान्वयन सन्दर्भमा...

अब नागरिकताको समस्या समाधान हुन्छः अध्यक्ष दाहाल

धनुषा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका कारण नागरिकताको समस्या समाधान हुन नसकेको बताउनुभएको छ । धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबरमा शनिवार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले एमालले संसद् चले नदिएका कारण...

मुलुकमा सुशासन स्थापित गर्न राप्रपाले मात्र सक्छ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले देशमा सुशासन स्थापित गर्ने र भ्रष्टाचार निर्मूल गर्ने महाअभियान लिएर अघि बढेको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, कास्कीले पोखराको मानवअधिकार चोकमा शनिवार आयोजना गरेको...

स्थानीय तह निर्वाचनमा नेकपा एमालेले नराम्रो पराजय भोग्ने

काठमाडौं  । सत्तागठबन्धनबाट काठमाडौं महानगरपालिकाका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले स्थानीय तह निर्वाचनमा नेकपा एमालेले नराम्रो पराजय भोग्ने बताएका छन्। शान्तिबाटिकामा आयोजित सत्तागठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी ओलीको अहंकारका कारण एमाले...

प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको परिकल्पनासमेत गर्न नसकिने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको परिकल्पनासमेत गर्न नसकिने बताएका छन् । राष्ट्रिय पत्रकारिता दिवस–२०७९ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यहाँ आज आयोजना गरेको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार र...

कांग्रेस र माकेका कार्यकर्ताबीच झडप

काठमाडौं ।  नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच भएको झडपमा घाइते भएकाहरुलाई हेलिकप्टरबाट सुर्खेत लगिएको छ । आठबीसकोट नगरपालिका–३, खदीमा शुक्रबार बेलुका कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा ७ जना घाइते भएका थिए...

काठमाडौँलाई व्यवस्थित बनाउन सिंह उपयुक्त उम्मेदवार : पूर्वप्रधानमन्त्री भट्टराई

जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले काठमाडौँ महानगरपालिकालाई व्यवस्थित बनाउन सिर्जना सिंह महानगर प्रमुखको उपयुक्त उम्मेदवार भएको बताउनुभएको छ । गोरखा–काठमाडौँ चुनाव प्रचार समूहले आज यहाँ आयोजना गरेको ‘शुभकामना कार्यक्रम’ मा बोल्दै...

RECENT POSTS

HOT NEWS