देश अराजकताको अवस्थातिर जाकियो
प्रधानन्यायाधीशबाट ईजलाश निरन्तरताको अडान, सडकबाट प्रधानन्यायाधीश राणा बिरुद्ध गम्भिर आरोप
काठमाडौं र सर्बोच्च अदालतको अन्यौलताले देशको न्यायपालिका क्षेत्र गम्भिर रुपले प्रभावित भैरहँदा पनि यस्को निकास के हो त भन्ने बारे स्पष्ट रुपमा संकेत भैरहेको छैन...
जलवायु परिवर्तनसँग जुध्न स्वच्छ ऊर्जाको प्रवद्र्धनमा केन्द्रित भएका छौं : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो जलवायु परिवर्तका कारण सिर्जित समस्याको समाधानका लागि पनि स्वच्छ ऊर्जाको विकास र प्रवद्र्धनमा सरकारले विशेष ध्यान केन्द्रित गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको समस्या हामीले सिर्जना गरेको...
ललितपुरमा साझा बसमा तोडफोड
ललितपुर । ललितपुरमा साझा बसमा तोडफोड भएको छ।
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बस तोडफोड गरेका छन्। ढुंगाने हानेर बस तोडफोड गरेका हुन्। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले ललितपुरको ईट्टीचोक (कुमारीपाटी) महायन पेट्रोल पम्प अगाडि...
सडक अबरुद्ध गर्न खोज्ने विप्लव कार्यकर्ता पक्राउ
काठमाडौं । काठमाडौंको सुन्धारा क्षेत्रको सडक अबरुद्ध गर्न खोज्ने नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
आज बिहान सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
विप्लव नेतृत्वको नेकपाले...
MCC का लागि डलर ओईरियो! चोलेन्द्रले गम्भिर र मार्मिक सन्देशसहित मुख खोले !- Nimkant...
https://youtu.be/wt5EpH3BPyI
देश राष्ट्रपतिलाई जिम्मा लगाउन राजाका प्रधानमंत्रीको सुझाव! बिषय गम्भिर छ ! Nimkant Pandey
https://youtu.be/wt5EpH3BPyI
नेपाल बन्दका कारण बिहानैदेखि यात्रुलाई सास्ती
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण काठमाडौंका सडकमा आशिंक प्रभाव परेको छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्द गरेको...
शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालको प्रगतिः शिक्षामन्त्री पौडेल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वदेशमै रोजगारीका सम्भावना बढेकाले विदेशमा रहेका नेपाली क्रमशः स्वदेशमा फिर्ता हुने वातवरण बन्दैगएको बताउनुभएको छ ।
फ्रान्सस्थित नेपाली जनप्रगतिशील मञ्चले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले...
प्रचण्ड अस्पतालबाट डिस्चार्ज
काठमाण्डौ, २८ कात्तिक । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार मेडिसिटी अस्पतालबाट घर फर्किएका छन् ।
देशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले गर्दा रक्तचाप बढेपछि उनी स्वास्थ्य परीक्षणका लागि हिजो...
कांग्रेसकाे बैठक सभापतिको घरमा राखेकोमा असन्तुष्टि नेता सिंहकाे असन्तुष्टि
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको बैठक सभापतिको घरमा राखेकोमा असन्तुष्टि जनाएका छन् ।
कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौंले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले बूढानीलकण्ठ नदेखे झैं गरेर सभापति शेरबहादुर देउवाको निवासमा...
























