प्रधानन्यायाधीश राजीनामा माग्दै नेपाल बारबाट प्रदर्शन सुरु
काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको नेपाल बार एशोसिएसनले सोमबार पनि प्रदर्शन गरेको छ । सोमबार कालो ब्यानरमा कानून व्यवसायीहरुले नेपाल बार भवनबाट प्रदर्शन सुरु गरेका छन् । उनीहरु सर्वोच्च अदालत...
बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिदै
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज विश्वासको मत लिदैहुनुहुन्छ । मुख्यमन्त्री पाण्डेले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि अपरान्ह ३ बजे प्रदेश सभाको बैठक बोलाइएको जनाइएको छ ।
मुख्यमन्त्री कार्यालयबाट विश्वासको मत...
राजदूत नियुक्ती गर्दा भागबण्डाभन्दा छुट्टै साझा सूचि बनाउनुपर्छ : विदेश विभाग प्रमुख श्रेष्ठ
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता एवम् विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले अब राजदूत नियुक्ती गर्दा भागबण्डाभन्दा छुट्टै साझा सूचि बनाउनुपर्नेमा जोड दिएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्...
एमालेको केन्द्रीय कमिटीसम्म ३३ प्रतिशत महिला
काठमाडौं । नेकपा (एमाले)ले प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म न्यूनतम् ३३ प्रतिशत महिलासहित मुलुकको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व सुनिश्चित गरेपछि सकारात्मक सन्देश प्रवाह भएको छ ।
एमालेको गत असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको...
नेकपा एमालेको महाधिवेशनमा निम्ता गरे पनि नजाने : महासचिव भुसाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले नेकपा एमालेको महाधिवेशनमा निम्ता गरे पनि नजाने बताएका छन् ।
आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै महासचिव डा....
चाडपर्वले सामाजिक सद्भाव एवं भ्रातृत्वका साथ राष्ट्रिय एकता कायम गर्न अभिप्रेरित गरून्
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तिहार र नेपाल संवत्जस्ता चाडपर्वले सामाजिक सद्भाव एवं भ्रातृत्वका साथ राष्ट्रिय एकता कायम गर्न सबैलाई अभिप्रेरित गरून् भन्ने कामना गरेका छन् । यस वर्षको तिहार र...
बेलायतमा MCC सम्झौतालाई चुनौती,चीनकै बाटोमा बिश्व सम्मेलनको गन्तब्य !-Nimkant Pandey
https://www.youtube.com/watch?v=MJvDD1iDZsI
नेपालमा युएनएचसीआरका संदिग्ध गतिबिधि,अमेरिका र भारत गम्भिर षडयन्त्रमा !-Nimkant Pandey
https://www.youtube.com/watch?v=lJoI29dS2IA
नेपाल संवत्को प्रचलनसँगै गरिबी उन्मूलनको अभियान सुरु
भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवत्को प्रचलनसँगै गरिबी उन्मूलनको अभियान सुरु भएको बताएका छन्। नेपाल संवत् ११४२ को अवसरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज मध्यपुरथिमि शङ्खधर चोकमा आयोजना गरेको कार्यक्रममा उनले नेपाल...
डा. महतले महामन्त्रीमा उम्मेद्धवारी दिने
झापा । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदको उम्मेद्वार बन्ने सङ्केत गरेका छन् । ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथिभरा मन्दिर पुगेर फर्किने क्रममा झापामा कार्यकर्तासँग भेटघाट गर्दै महतले लामो...
























