मध्यपहाडी राजमार्ग : ९५ प्रतिशत काम सकियो

कास्की । राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमी सडक निर्माण कार्य ९५ प्रतिशत सकिएको मध्यपहाडी...

राष्ट्रपतिबाट सवारी दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुगुलगायत विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी ठूलो सङ्ख्यामा नेपालीले अकालमा ज्यान गुमाउनु परेकामा आफू मर्माहत भएको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जाल ट्विटमार्फत् बडा दशैँ मनाउन आफ्ना...

प्रधानमन्त्री देउवाले यो वर्ष दसैं काठमाडौंमा मनाउने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यो वर्षको दसैं काठमाडौंमा नै मनाउने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले दसैं मनाउने भएका छन् । उनले दसैंमा सबै सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको...

कर्णालीको मुगु र गण्डकीको कास्कीमा भएका सडक दुर्घटनाप्रति गहिरो दुःख व्यक्त

काठमाडाैं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले ठूलो मानवीय क्षति हुने गरी दुई दिनको अन्तरालमा कर्णालीको मुगु र गण्डकीको कास्कीमा भएका सडक दुर्घटनाप्रति गहिरो दुःख व्यक्तग र्नुभएको छ । बुधबार एक वक्तव्य जारी गर्नुहुँदै उहाँले नेपालीको...

रायमाझीपथले इतिहास दोहो¥याउने संकेत !

— निमकान्त पाण्डे नेपालको राजनीति थप संक्रमणकालीन बन्दै गइरहेको छ । गणतन्त्र स्थापना भएको १५ बर्ष पुग्नै लाग्दा पनि राजा बिनाको राजनीतिले स्पष्ट गन्तव्य लिन सकिरहेको छैन । ०६२÷६३ को जनआन्दोलनले राजाविरुद्ध आक्रामक अभिव्यक्ति दिएको...

नेपालका कम्युनिस्ट पार्टीहरुलाई मिलाउन चीन सक्रिय

काठमाडौं । चीन नेपालका कम्युनिस्ट पार्टीहरुलाई मिलाउन फेरि सक्रिय भएको छ । उसले अबको आम निर्वाचन अघि नै कम्युनिस्ट पार्टीहरुलाई मिलाउने सक्रियता देखाएको हो । चिनियाँ राजदूत होउ यान्छी स्वयं कम्युनिस्ट पार्टीहरुलाई भरसक एक बनाउने...

सुकुम्बासी मारिएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाले रुपन्देहीको मोतीपुरमा प्रहरीको गोलीले सुकुम्बासी मारिएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । जग्गाको विषयलाई लिएर भएको घटनामा सरकार वा राज्यका निकायले संयमता अपनाउन नसक्दा र कुशलतापूर्वक समाधान...

सुकुम्बासीमाथि गोलीको बर्षा र हत्याकोविरोधमा अनेकियूद्वारा बक्तव्य जारी

काठमाडाैं । अखिल नेपाल किसान यूनियन बुटवलमा सुकुम्बासीमाथि सरकारले गोली चलाएर हिसो चार जना सुकुम्बासीको हत्या र दर्जनौं घाइते भएको घटनाप्रति   तीब्र बिरोध, निन्दा र भर्त्सना गर्दछ । मृतक सुकुम्बासीहरूप्रति श्रध्दाञ्जली प्रकट गर्दै उनीहरूका...

आगामी कार्तिक ९ गते प्रतिनिधिसभाको बैठक बस्नेगरी स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित् भएको छ । अब अर्को बैठक आगामी कार्तिक ९ गते दिउँसो १ बजे बस्ने जनाईएको छ । आजको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का सांसदहरुले अवरोध...

विप्लव नेकपाबाट तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाब

देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना सम्पन्न÷आक्रामक कार्यक्रमको तयारी काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तत्कालीन  केपी ओली नेतृत्वको सरकारसँग गरेको तीन बुँदे सम्झौता अनुसार देशव्यापी रुपमा पक्राउ गरिएका नेकपाका कार्यकर्ताहरुको रिहाई र भूmठा मुद्दा...

RECENT POSTS

HOT NEWS