वर्तमान ‘अपवित्र’ गठबन्धन सरकारले भ्रष्टाचारलाई संस्थागत : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई वैधानिकता प्रदान गरेको आरोप लगाएका छन् ।   मंगलबार बिहान ट्विट गर्दै उनले वर्तमान ‘अपवित्र’...

बिरोधका बीच चालू वर्षको बजेट पारित

काठमाडाैं । विपक्षी दल नेकपा(एमाले)को होहल्ला र बिरोधका बीच चालू वर्षको बजेट पारित भएको छ । केपी ओली नेतृत्वको सरकारले संसद छलेर गत जेठ १५ मा अध्यादेशमार्फत ल्याएको बजेटलाई संशोधनसहित वर्तमान सरकारले प्रतिस्थापन विधेयक...

सभामुख बिरुद्ध महाभियोगको तयारीमा एमाले

एमालेलाई सभामुखले ‘महाभियोग’ दर्ता गर्ने अवस्थातर्फ धकेल्दै हुनुहुन्छ :  एमाले प्रमुख सचेतक विशाल भट्टराई काठमाडाैं । सभामुख अग्नि सापकोटा बिरुद्ध महाभियोग लगाउने तयारीमा नेकपा एमाले लागिरहेको संकेत मिलेको छ । नेकपा एमालेले ह्वीप उल्लंघन गरेको...

नेपाल निजामती कर्मचारी संगठनको ११औं राष्ट्रिय अधिवेशन माग ७ र ८ गते

काठमाडौं । नेकपा एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्य समितिको आठौ बैठकले माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको...

राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद : बाबुराम

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको जनाएका छन् । सोमवार बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले काठमाडौंको माइतीघरमा सुरु गरेको दवाबमुलक...

मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिइने जनाएका छन्। आज प्रतिनिधि सभा बैठकमा भाग लिएर निस्किएका प्रधानमन्त्री देउवाले पत्रकारहरूको प्रश्नमा मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउने बताए।‘मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ,’ उनले भने। प्रधानमन्त्री देउवाले कांग्रेसबाट...

बुटवल उपमहानगर प्रमुखमाथि मुक्का

बुटवल। रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन्। केही दिनअघि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए। स्थानीयले प्रभावित क्षेत्रमा सरकारले...

प्रतिनिधिसभाबाट बजेट पारित

काठमाडौं । नेकपा एकालेका सांसदहरुको नाराबाजीसहितको विरोधका बीच प्रतिनिधिसभाबाट बजेट पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस भन्ने प्रस्ताव राखेका थिए । सो प्रस्ताव बहुमतले पारित भएको हो...

प्रतिनिधि सभा बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी

काठमाडाैं ।  नेकपा एमालेले अवरोध गरे पनि सरकारले आज बस्ने प्रतिनिधि सभा बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ । गतको शुक्रवारदेखि सरकारी ढुकुटीबाट रकम खर्चिन नपाएको सरकारले संसदबाट विनियोजन विधेयक पारित गर्ने तयारी...

RECENT POSTS

HOT NEWS