अध्यक्ष यादव सरकारमा जान इच्छुक

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आफै सरकारमा जान इच्छुक देखिएका छन् । उनले उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री मागेको बुझिएको छ । उपप्रधानमन्त्रीसहित परराष्ट्र या अर्को कुनै विकासे मन्त्रालय पाएमा यादव सरकारमा जाने भएका हुन्...

सेमिनार र भ्रमण भत्तामा १० प्रतिशत कटौती गर्ने अर्थमन्त्रीको घोषणा

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले बैठक, सेमिनार र भ्रमण भत्तामा १० प्रतिशत कटौती गर्ने घोषणा गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७८/८९ को विनियोजन विधेयकको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै उनले कार्यक्रम, बैठक...

एमसीसी पारित गर्नु नेपालीका लागि ‘विष सरह’ हुने सांसद सुवालकाे टिप्पणी

काठमाडाैं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौता पारित गर्नु नेपाली नागरिकका लागि ‘विष सरह’ हुने टिप्पणी गर्नुभएको छ । नेकपा एमालेका सांसदहरूको चर्को नाराबाजीबीच शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले...

वातावरणीय र जलवायु परिवर्तनका प्रभावबारे गहिरो अनुसन्धान आवश्यक छः मन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सङ्घ, प्रदेश र स्थानीय तहसम्म भएका भौतिक पूर्वाधार विकासका कारण उत्पन्न वातावरणीय एवं जलवायु परिवर्तनका प्रभावबारे गहिरो अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । जलस्रोत अनुसन्धान तथा विकास...

गृहमन्त्रीद्वारा राष्ट्रिय सभामा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश गर्दै

काठमाडौं । संघीय संसद्का दुवै सदनका बैठक आज अपराह्न १:०० बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछन्। प्रतिनिधिसभा आजको बैठकमा शपथसम्बन्धी अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश...

एमसीसीकी उपाध्यक्ष सुमार र प्रधानमन्त्री देउवाको पुत्ला दहन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)की उपाध्यक्ष फतिम सुृमार, प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको पुत्ला दहन गरेका छन् । शुक्रबार कीर्तिपुरस्थित त्रिवि गेटअगाडि विद्यार्थीहरुले एमसीसीकी...

मन्त्री विस्तारमा ढिला गर्नु भएन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा रहेका दलहरुलाई मन्त्रिपरिषद्मा विस्तारमा अब ढिलाइ गर्न नहुने भन्दै चाडो मन्त्रीहरुको नाम दिन आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा उनले यस्तो आग्रह गरेको राष्ट्रिय...

गृहमन्त्रीद्वारा राष्ट्रिय सभामा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश गर्दै

काठमाडौं । संघीय संसद्का दुवै सदनका बैठक आज अपराह्न १:०० बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछन्। प्रतिनिधिसभा आजको बैठकमा शपथसम्बन्धी अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश...

RECENT POSTS

HOT NEWS