प्रधानमन्त्री ओलीसँग भारतीय उपेन्द्र द्विवेदीले गरे भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका सेनापतिबिच मानार्थ...
बीआरआईको ऋण लिने हाम्रो अवस्था छैन:ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अहिले कसैको पनि ऋण लिने अवस्थामा नरहेको बताएका छन् । शुक्रबार दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू यही मंसिर १७ गते छिमेकी देश चीनको...
चुनाव प्रचारप्रसारमा चुनाव चिह्न प्रयोग नगर्न निर्देशन
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ ।
उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीतका छिटपुट घटना भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले झण्डा र प्रचारप्रसारका सामग्री,...
रविलाई थुनेर उपचुनावको प्रतिस्पर्धा !
काठमाडौं / पछिल्लो आम चुनावले नेपाली राजनीतिमा सर्वाधिक लोकप्रिय साबित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संघीय सांसद रवि लामिछाने यतिबेला प्रहरी हिरासतमा छन् । उनीमाथि सहकारी ठगीको आरोप लगाइएको छ । कुनै सहकारीमा...
नयाँ नेतृत्व चयनको माग गर्दै अखिल क्रान्तिकारीका तीन नेताकाे आमरण अनसन
काठमाडौं । चुनावबाट नयाँ नेतृत्व चयनको माग गर्दै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका तीन नेता पार्टी केन्द्रीय कार्यालयमा आमरण अनसन बसेका छन् ।
निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा कार्यालय प्रमुख केशव रावल, निवर्तमान केन्द्रीय सदस्य खकेन्द्र...
प्रधानमन्त्री ओलीले दिवंगत पूर्वसभामुख ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
ढुंगानाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सानोगौचरनमा राखिएको...
देउवाद्वारा पुर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दु:ख व्यक्त
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दु:ख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष देउवाले पुर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दु:ख व्यक्त गरेका हुन् ।
उनले सामाजिक सञ्जामालमा लेखेका छन्, ‘पूर्वसभामुख दमननाथ...
नर्सपाले माकेका उम्मेदवारलाई सहयोग गर्ने
काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नर्सपा)ले नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने भएको छ।
माओवादी केन्द्रको उम्मेदवारी रहेका पालिका र वडाहरुमा सहयोग गर्ने नेसपाका महासचिव...
मंसिर ७ मा एमालेको जनसभा गर्नु पर्ने कारण देखाए
काठमाडौं । नेकपा एमालेले आगामी ७ मंसिरमा जनसभा गर्नुको पाँच कारण देखाएको छ।
बागमती प्रदेश इन्चार्ज रहेका डा.राजन भट्टराईले शुक्रबार बक्तव्य जारी गर्दै जनसभाको औचित्य सार्वजनिक गरेका हुन्। उक्त बक्तव्य अनुसार जनसभाको पहिलो कारण विधिको...
चिया खान बसेकारास्वपा कार्यकर्ता पक्राउ
काठमाडौं । जिल्ला अदालत कास्की नजिकै एक होटलमा चिया खान बसेका रास्वपा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरुसँगै अन्य प्रयोजनका लागि आएका थप दुईजना पक्राउ परेका छन्।
घटनास्थलमा रहेकी रास्वपा नेतृ तथा नारी टेलिभिजनकी सञ्चारकर्मी ज्वाला...

























