वर्तमान सरकार अल्पमतमा

बुटवल । लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनलाई भेटी वर्तमान सरकार अल्पमतमा र अवैध रहेको भन्दै ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सदस्य...

कोरोना विरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराउन सरकारसँग आग्रह

काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले कोरोना विरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् । शनिबार विहान काठमार्डौको नयाँ बजारमा भएको एक कार्यक्रमा बोल्दै नेता सिंहले कोरोनाको तेस्रो लहरको...

सोमबारसम्म मन्त्रिपरिषद् विस्तार

काठमाडौं । मन्त्रिपरिषद विस्तार चाँडै टुँगो लगाउनेगरि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच छलफल भएको हो । यसअघि...

भारतीय ज्यादती रोक्न माग गर्दै ध्यानाकर्षण

काठमाडौं । संयुक्त विद्यार्थी संगठनका नेताहरुले सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिंदा व्यास गाउँपालिका वडा नं. २ का जयसिंह धामी...

युवालाई लोकतन्त्रको मूलप्रवाहमा ल्याउने जिम्मेवारी तरुण बिभागको काँधमा : सुर्य चन्द

काठमाडौं : पार्टीलाइ जिवन्त तथा क्रियाशील वनाउनको लागी युवाहरुको महत्वपुर्ण भुमिका रहेको छ। एक सक्षम नेतृत्वले तरुणहरुलाई सक्रिय रुपमा परिचालन गर्दै भबिष्यको राजनीति खाका कोर्न सक्नु पर्छ।  नेपाली कांग्रेस नेपालको एक समाजवादी-जनवादी राजनीतिक दल...

नेपालको परराष्ट्रनीतिसम्बन्धी प्रतिवेदनलाई नै अघि बढाउने तयारीमा

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा अघिल्लो पटक सरकारको नेतृत्व गर्दा एउटा उच्चस्तरीय कार्यदलले तयार पारेको नेपालको परराष्ट्रनीतिसम्बन्धी प्रतिवेदनलाई नै अघि बढाउने तयारीमा देउवा रहेको उनी निकट एक नेताले बताएका छन्। द्रुत गतिमा परिवर्तनशील विश्वमा नेपालको...

भोलि मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका कारण आज हुने भनिएको मन्त्रिपरिषद्को विस्तार रोकिएको छ । सम्भवतः भोलि मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेपालसँग आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल...

मन्त्री थप्न ढिलाइ गरेका देउवाले छिटै मन्त्रिपरिषद्लाई पूर्णता दिने

काठमाडौं। शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको दुई साता भयो। तर अझै पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। गठबन्धनका दलभित्रको आन्तरिक समस्यालाई ध्यान दिँदै मन्त्री थप्न ढिलाइ गरेका देउवाले छिटै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका...

RECENT POSTS

HOT NEWS