देशलाई घाटा हुनेभएमा सिधै ‘हुन्न’ भन्न सक्नुपर्छ : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कुनै मन्त्रीले जान वा अञ्जानमा देशलाई घाटा हुने कुरा गर्दा त्यसलाई कर्मचारीले सिधै ‘हुन्न’ भन्न सक्नुपर्ने जनाएका छन् । आफूले मन्त्रालयमा त्यस्तो कर्मचारी चाहेको उनको भनाइ छ ।
नवनियुक्त अर्थसचिव...
वैद्य निकट विद्यार्थीद्वारा दार्चुला घटनाको बिरोध प्रदर्शन
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले तुइन तर्ने क्रममा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको प्रकरणको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ।
मोहन वैद्य निकटको अखिल क्रान्तिकारीले धामी महाकाली नदीमा...
राष्ट्रिय सभामा नाप र तौल विधेयक पारित
काठमाडौं । राष्ट्रिय सभामा स्टाण्डर्ड नाप र तौल (पाचौँ संशोधन) विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ। विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले समितिको उक्त प्रतिवेदन सभामा समक्ष पेश गरेका हुन्।
प्रधानमन्त्री शेरबहादुर...
China, USA, India को त्रिपक्षीय भिडन्तमा नेपाल पस्यो ! अब निकाश कसरी ?
https://www.youtube.com/watch?v=bsmsIrgf--M
नेपाली सेनाको कायम मुकायम प्रधानसेनापति तोकियो
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृतरथी प्रभुराम शर्मालाई यही साउन २६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायम मुकायम प्रधानसेनापति तोक्नुभएको छ ।
मन्त्रिपरिषद्को यही साउन १२ गतेको निर्णयबाट सिफारिस भएअनुसार उहाँलाई कायममुकायम प्रधानसेनापति तोकिएको हो ।...
सत्यतथ्य पत्ता लगाउन दार्चुला घटनाकाे छानबिन समिति गठन
काठमाडौं। गृह मन्त्रालयले दार्चुला घटनाको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिको सदस्यमा सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशन हुतराज...
सत्ता सञ्चालनका लागि गठित कार्यदलको बैठक जारी
काठमाडौं । पाँच दलीय गठबन्धनद्वारा सत्ता सञ्चालनका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित कार्यदलका नेताहरु बैठकमा सहभागी हुनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभएको छ...
एकदुई दिनमै सरकारलाई पूर्णता दिन्छौं : प्रवक्ता श्रेष्ठ
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठ एक/दुई दिनभित्रै सरकारलाई पूर्णता दिने जनाएका छन्।
आइतबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकपछि स्थायी समिति बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले एमालेको माधवकुमार नेपाल पक्ष र जसपालाई...
प्रचण्ड र नेपालबीच भेटवार्ता
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। नेता नेपाललाई भेट्न प्रचण्ड आइतबार बिहान उनकै निवास कोटेश्वर पुगेका थिए।
दुई नेताबीच भएको छलफलको...
प्रधानमन्त्री र जसपा अध्यक्षबीच सरकार विस्तारका विषयमा छलफल
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग जसपा अध्यक्ष उपेन्द्र यादव एवं संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले भेटवार्ता गरेका छन्। बालुवाटारमा शनिबार साँझ भएको भेटमा सरकार विस्तारलगायत विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री...

























