पौडेल पक्षकाे सभापतिहरुको भेला

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको छ । १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमा हुने सम्भावना टर्दै गएपछि पौडेल पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला बोलाएको हो । यसअघि काठमाडौंमा उपलब्ध...

एमाले नेता खनालकाे मिर्गाैला प्रत्याराेपण

काठमाडाैं । नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । केही समय अघिदेखि भारतको एपोलो अस्पतालमा उपचाररत खनालको आज बुधवार मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको उहाँको निजी सचिवालयले जनाएको...

४१ वटा राजनीतिक दलहरुको दर्ता खारेज

काठमाडौं । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलहरुको दर्ता खारेज गरेको छ। मंगलबार एक सूचना जारी गर्दै आयोगले ४१ वटा राजनीतिक दलहरुको दर्ता खारेज भएको जनाएको छ। मंगलबार बसेको निर्वाचन आयोगको बैठकले लगातार तीन वर्षसम्म...

दार्चुला घटनाबारे सत्यतथ्य बुझ्ने कार्य : गृहमन्त्री खाण

काठमााडाैं ।  गृहमन्त्री बालकृष्ण खाणले दार्चुला घटनाबारे सत्यतथ्य बुझ्ने  कार्य भइरहेको जनाएका छन्। गत साउन १५ गते महाकाली तर्ने क्रममा तुइनबाट खसेर व्यास २ का ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए।  भारतीय सुरक्षा बल...

दार्चुला घटना विषयमा सरकारको गतिविधिप्रति एमाले असन्तुष्टि

काठमाडौं ।  दार्चुला घटना र त्यसपछि नेपाल सरकारको गतिविधिप्रति नेकपा (एमाले)ले असन्तुष्टि व्यक्त गरेको छ। मंगलबार प्रतिनिधि सभामा विरोध जनाउँदै सो पार्टीले सरकारले सो घटनालाई साम्य प्रयत्न गरिरहेको आरोप पनि लगाएको छ। प्रतिनिधि सभाको बैठक...

विवेकशीलले ‘वैकल्पिक राजनीतिको मूल बाटो’ दस्ताबेज ल्याउने

काठमाडाैं ।  विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आफ्नो सामाजिक सञ्जाल मार्फत आफूहरूले 'वैकल्पिक राजनीतिको मूल बाटो' नाम गरेको दस्ताबेज ल्याउन लागेको उल्लेख गरेका छन्। उक्त दस्ताबेजमा सबैभन्दा माथि न्याय, स्वतन्त्रता र संवृद्धि लेखिएको...

प्रचण्ड-माधव नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। मंगलबार विहान कोटेश्वरस्थित नेकपा एमाले निकटका व्यवसायी चन्द्रलाल श्रेष्ठको घरमा दुई नेताबीच छलफल भएको हो। नेकपा एमालेका...

भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटेर बेपत्ता भएको घटनाप्रति विप्लवकाे विराेध

सल्यान ।  दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटेर बेपत्ता भएको घटनाप्रति सल्यानमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले विराेध प्रदर्शन गरेकाे छ । जिल्लाकाे थारमारेमा साेमबार नेकपा...

भारतीय दूतावास अगाडि युवा संघको प्रदर्शन

काठमाडौं । दार्चुलामा तुइन तर्ने क्रममा नेपाली युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको विरोधमा नेकपा एमाले माधव नेपाल पक्षका युवा संघले काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ । उनीहरुले ‘भारतीय विस्तारवाद...

RECENT POSTS

HOT NEWS