निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ३२.५ प्रतिशत

काठमाडौंं ।  सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ३२.५ प्रतिशत पुगेको छ । विसं २०७६ असोज १६ गते सम्झौता भई निर्माण शुरु भएको उक्त भवनको हालसम्मको वित्तीय प्रगति ३० प्रतिशत रहेको आयोजनाले जनाएको...

साझा कार्यक्रमसम्बन्धी मस्यौदा प्रतिवेदन कार्यान्वयनमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रमसम्बन्धी मस्यौदा प्रतिवेदन आवश्यक अध्ययनपछि अविलम्ब कार्यान्वयनमा ल्याउने बताएका छन् । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको मस्यौदा प्रतिवेदन शुक्रबार बुझ्दै प्रधानमन्त्री देउवाले...

कोरोना तेस्रो लहरको उपचारका लागि तयारी गर्न ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाका सांसदले कोरोना सङ्क्रमणको जोखिममा परेका नागरिकलाई प्राथमिकताका आधारमा खोप दिने व्यवस्था गर्न माग गरेका छन् । जोखिम फेरि बढेर जान थालेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न, तेस्रो लहरको कोरोनाको...

भदौमा महाधिवेशन सम्भव छैन : शशांक

चितवन । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले अगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको जानकारी दिएका छन् । आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव...

सभामुख र मन्त्री भुषालबीच सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालबीच शुक्रबार भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफल सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले...

द्वन्द्वपीडितले न्याय अझै पाएन

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउन माग गरेकी छन्। शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य पौड्यालले संक्रमणकालीन न्यायलाई छिटो टुंगो लगाउनुपर्ने जनाइन्। बृहत शान्ति सम्झौता भएको...

प्रचण्डलाई सर्वोच्च अदालतले अर्को झड्का

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च अदालतले अर्को झड्का दिएको छ । नेकपा एमालेमा क्रियाशील भएका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम खारेज गर्ने प्रचण्डको भ्याकेट निवेदन खारेज...

पब्जी, फ्री फायरमाथि प्रतिबन्ध लगाइनुपर्ने माग

काठमाडौं  । पब्जी, फ्री फायर लगायतका गेमिङ एप्लिकेशनमाथि प्रतिबन्ध लगाइनुपर्ने माग राष्ट्रिय सभामा पनि उठेको छ। राष्ट्रिय सभा सदस्य ९सांसद० तारादेवी भट्टले बालबालिकालाई कुलतमा फसाएकाले पब्जी, फ्री फायरजस्ता एप्लिकेसनमाथि प्रतिबन्ध लगाउन् माग गरिन्। शुक्रबार राष्ट्रिय सभा...

उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीले प्रधानमन्त्री शरबहादुर देउवासँग भेट

काठमाडौं । नेपाल उद्योग परिसंघको नवनिर्वाचित पदाधिकारीले प्रधानमन्त्री शरबहादुर देउवासँग भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार भएको भेटमा प्रधानमन्त्री देउवाले परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो...

RECENT POSTS

HOT NEWS