इलाम २ मा नेकपा एमालेकाे अग्रता कायमै

इलाम । इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ। एमालेका उम्मेदवार सुहाङ नेम्वाङले नेपाली कांग्रेसका डम्बर खड्कासँगको मतान्तर बढाउँदै लगेका छन्। हालसम्मको मतगणनामा सुहाङले ३ हजार २४९...

इलाममा एमालेका सुहाङकाे अग्रता कायमै

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा नेकपा (एमाले)का सुहाङ नेम्बाङले ११ हजार ७८ प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार नेम्बाङले मतान्तर बढाउँदै लैजानुभएको छ । उहाँ तीन हजार ७५४...

विद्यार्थी लुट्ने धन्दाकाे विरुद्धमा उत्रिए क्रान्तिकारी माओवादी

काठमाडौं। मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) काे विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शुल्क वृद्धि फिर्ता लिन माग गरेको छ । नयाँ शैक्षिक सत्र २०८१ सुरुवात भएसँगै शिक्षण संस्थाहरूले सधैँजस्तो विद्यार्थी र अभिभावक लुट्ने...

नेपालमा आर्थिक विकासका लागि लगानी गर्न आह्वान

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक विकास र समृद्धिका लागि अनुकूल वातावरण सिर्जना गरिएको जनाउँदै स्वदेशी तथा विदेशी लगानीका लागि आह्वान गरेका छन् । राजधानीमा आइतबारदेखि प्रारम्भ भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन सत्रलाई...

इलाम–२ मा एमाले र कांग्रेसकाबिच प्रतिस्पर्धा जारी

काठमाडौं । इलाम–२ को जारी मतगणनाअनुसार नेकपा एमालेका उम्मेदवार र कांग्रेसका उम्मेदवारबिच प्रतिस्पर्धा देखिएको छ । आइतबार अपराह्नको मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ११५५ मतसहित अग्रता लिएका छन् । यस्तै नेकपा एमालेका सुहाङ नेम्वाङले...

बझाङ क्षेत्र नम्बर–१ ‘क’मा मतगणना सुरु

काठमाडौं । बझाङ क्षेत्र नम्बर–१ ‘क’मा मतगणना सुरु गरिएको छ । सदरमुकाम चैनपुरस्थित जिल्ला अदालतमा आइतबार निर्धारित समयभन्दा झन्डै एक घण्टापछि मतगणना थालिएको हो । छबिसपाथिभेरा गाउँपालिकाबाट मतगणना सुरु गरिएको छ । दुई स्थानमा मतगणना...

तेस्रो लगानी सम्मेलनमा निजी क्षेत्रका प्रतिनिधिले मन्तव्य दिने

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु सञ्चालन हुँदैछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उद्घाटन भएको सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले स्वागत मन्तव्य...

जसपा नेपालको कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठले पाएका छन् । पार्टीका अध्यक्ष उपेन्द्र यादव विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन शनिबार अमेरिका गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता...

इलाम- २ मा मतदान सुरु

काठमाडौं । उपनिर्वाचन अन्तर्गत इलाम- २ मा प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । मतदान सुरु भएसँगै प्रमुख दलका र मुख्य प्रतिस्पर्धी...

अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन नहुने

पाटन  । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन नसक्ने जनाउनुभएको छ । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको १४ औँ अधिवेशन तथा वार्षिक साधारणसभालाई सम्बोधन गर्दै...

RECENT POSTS

HOT NEWS