प्रम र सिआइडिसिएका अध्यक्ष झाउहुईबीच शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए) का अध्यक्ष लु झाउहुईले आज शिष्टाचार भेट गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको...

लोकतन्त्र दिवसका दिन राजाको भव्य स्वागत !

काठमाडौं / नेपालले मंगलबार १८औं लोकतन्त्र दिवस मनाइरहँदा कतारका राजा शेख तमिम बिन हमाद अल थानीले दुई दिने नेपाल भ्रमण गरेका छन् । कतारी राजालाई विमानस्थलमा नै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

राजनीतिक दलको सदस्य रहेका शिक्षकलाई पदबाट हटाइदै

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलको सदस्य रहेका शिक्षक र कर्मचारीलाई पदबाट हटाउने तयारी गरेको छ। सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले राजनीतिक दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको र महाधिवेशन...

सुदूरपश्चिम र गण्डकी प्रदेश सरकार निर्माणमा प्रदेश प्रमुखहरुबाट कमजोरी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुदूरपश्चिम र गण्डकी प्रदेश सरकार निर्माणमा प्रदेश प्रमुखहरुबाट कमजोरी भएको जनाएको छ । शुक्रबार पार्टी मूख्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कदुई प्रदेशका प्रमुखहरुले...

जसपाकी सांसद हसिना खानले पद तथा गोपनीयताको शपथ लिइन्

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् । शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यको शपथ गराएका हुन् । सांसद...

१५ महिनाभित्र तीन पटक विश्वासको मत लिनु बिडम्वना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५ महिनाभित्र तीन पटक विश्वासको मत लिनु बिडम्वना भएको जनाका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्रीले १५ महिनाभित्र तीन पटक विश्वासको मत लिने कुरा बिडम्वना र नेपालको...

नेपालमा वामपन्थीहरूबिचको एकतामा जोड

बेइजिङ । चीनले नेपालमा वामपन्थीहरूबिचको एकतामा जोड दिएको छ । चीन भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा चीनको इन्टरनेशन डिपार्टमेन्ट सेन्ट्रल कमिटी अफ सीपीसी (आईडीसीपीसी) का प्रमुख लिउ चियानचाओले...

वाम नेताहरुको स्वार्थले बाम तालमेलमा संकट !

 काठमाडौं / डेढ महिनाअघि केन्द्रको राजनीतिमा सहकार्यको समीकरण बनाएका वामपन्थी दलहरुबीच सत्तास्वार्थकै कारण दरार देखिन थालेको छ । ईलामको उपचुनाव,  प्रदेश सरकारको नेतृत्व,नियुक्तिमा भागबण्डाजस्ता विषयमा सत्ता समीकरणमा रहेका दलहरुबीच असमझदारी बढेको हो । यसले...

एकल जातीय चिन्तन सोचबाट नेपालको शासन सत्ता चलिरहेको आरोप

काठमाडौं ।  पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले एकल जातीय चिन्तन सोचबाट नेपालको शासन सत्ता चलिरहेको आरोप लगाएका छन्। बुधबार काठमाडौंमा आयोजित आफ्नै राजनीतिक जीवनी ‘अधुरा क्रान्ति’ नामक पुस्क विमोचन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अधिकार...

विद्यालय भर्ना अभियानमा सहयोग गर्न सबैलाई शिक्षामन्त्रीकाे आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय भर्ना अभियानमा सहयोग गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरे‍की छन्। उनले स्थानीय तह, शिक्षासेवी, अभिभावक लगायतका सरोकारवाला निकायको सहयोग बिना सबै बालबालिकाहरुलाई विद्यालयमा सहभागी गराउने र...

RECENT POSTS

HOT NEWS